लुआन्डा । अफ्रिकी राष्ट्र अंगोलाले आफ्नो बैंकिङ प्रणालीमा चिनियाँ मुद्रा युआनको प्रयोगलाई थप विस्तार गर्दै बैंकहरूले अनिवार्य विदेशी मुद्रा सञ्चिति कायम गर्न युआन प्रयोग गर्न पाउने व्यवस्था लागू गरेको छ। यसअघि अमेरिकी डलर, युरो र दक्षिण अफ्रिकी र्यान्ड मात्रै यस्तो प्रयोजनका लागि मान्य थिए। अंगोलाको केन्द्रीय बैंकले जुलाई २ मा जारी गरेको निर्देशनमार्फत यो व्यवस्था […]
२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा बेल्जियमले स्पेनविरुद्ध बराबरी गोल फर्काएको छ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलमा एक गोलले पछि परेको ११ मिनेटपछि बेल्जियमले बराबरी गोल फर्काएको हो ।
बेल्जियमका लागि …
२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलमा फेबियन रुइजको गोलमा स्पेनले पहिलो अग्रता लिएको हो ।
रुइजले खेलको ३०औं मिनेटमा गोल गर्दै …
महालक्ष्मी विकास बैंक (Mahalaxmi Development Bank) ले काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरस्थित आफ्नो कार्यालयमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकले बुधबार आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय ले डिजिटल हबको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैंकका अनुसार डिजिटल बैंकिङ […]
नेपाल प्रहरी (Nepal Police) ले संयुक्त अरब इमिरेट्स (United Arab Emirates – UAE) मा मान्यता नै नभएका कलेजमा नेपाली विद्यार्थी पठाएर ठगी गरेको आरोपमा विभिन्न कन्सल्टेन्सीका ९ जना सञ्चालकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका सञ्चालकहरूले यूएईको उच्च शिक्षा मन्त्रालय (Ministry of Higher Education) अन्तर्गतको कमिसन फर एकेडेमिक एक्रिडिटेसन […]
देश छाडेर परदेश लागेपछि सबैभन्दा पहिले टुट्ने कुरा के होला?
घरको खाना? नेपाली भाषा? चिनजानका मान्छे?
होइन, सबैभन्दा पहिले टुट्ने त मोबाइलको इन्टरनेट कनेक्सन पो रहेछ।
नेपालबाट विमान उडुन्जेलसम्म मोबाइलमा इन्टरनेट हुन्छ। विमान अवतरण गरेपछि भने मोबाइलको स्क्रिनमा नेटवर्कको साटो अनेकथरी अपरिचित