रुइजको गोलमा स्पेनलाई अग्रता

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमविरुद्ध अग्रता लिएको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलमा फेबियन रुइजको गोलमा स्पेनले पहिलो अग्रता लिएको हो । रुइजले खेलको ३०औं मिनेटमा गोल गर्दै …