महालक्ष्मी विकास बैंकले ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्यायो

महालक्ष्मी विकास बैंक (Mahalaxmi Development Bank) ले काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरस्थित आफ्नो कार्यालयमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकले बुधबार आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय ले डिजिटल हबको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैंकका अनुसार डिजिटल बैंकिङ […]