लुआन्डा । अफ्रिकी राष्ट्र अंगोलाले आफ्नो बैंकिङ प्रणालीमा चिनियाँ मुद्रा युआनको प्रयोगलाई थप विस्तार गर्दै बैंकहरूले अनिवार्य विदेशी मुद्रा सञ्चिति कायम गर्न युआन प्रयोग गर्न पाउने व्यवस्था लागू गरेको छ। यसअघि अमेरिकी डलर, युरो र दक्षिण अफ्रिकी र्यान्ड मात्रै यस्तो प्रयोजनका लागि मान्य थिए। अंगोलाको केन्द्रीय बैंकले जुलाई २ मा जारी गरेको निर्देशनमार्फत यो व्यवस्था […]