वाइल्डलाइफ टुरिजमको उत्कृष्ट गन्तव्य सौराहा, कोभिडका कारण छैन उत्साह
घुम्नका लागि नेपालमा धेरै रमणीय स्थानहरू छन् । साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्बिङका लागि नेपाल विश्वमै प्रसिद्ध छ । त्यसैमध्येको नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका...
विराटनगर : विराटनगरका मतदाताहरूले स्थानीय तहको निर्वाचन जस्तो यो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्साह नभएको बताएका छन्। मतदाताको चाप नभएकै कारण सहजै मतदान गर्न पाएको मतदाताहरूले बताएका हुन्।‘वैशाखमा जस्तो भीड नै छैन,’मुस्कुराउँदै रुक्मिणी अधिकारीले सुनाइन। तीनटोलीया विराटनगरकि ६५ वर्षीय रुक्मिणीलाई मतदाताको चाप नहुँदा भोट खसाल्न सहज भएको बताइन्।स्थानीय निर्वाचनमा जस्तो उत्साहजनक नभएको अनुभव सुनाउँदै उनले भनिन,‘वैशाखमा त कति लाइन थियो, आज त खासै म
काठमाडौँ – देशभर दिउँसो करिब १ बजेसम्ममा ३२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगले पत्रकार सम्मेलन गरेर मतदानमा बिहानको समयमा उत्साह कम देखिएको बतायो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘प्रारम्भिक अनुमानमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मतदान भएको भन्ने छ ।’ बिहानमा चिसो भएका कारण मतदानमा कम उत्साह देखिएको […]
इलाम : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताहरूको उत्साह देखिएको छैन।अधिकांश मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति न्यून रहेको छ। मुख्य निर्वाचन अधिकृत दीपक दाहालका अनुसार प्रत्येक मतदानस्थलमा १६० देखि २ सयको हाराहारीमा मत झरेको छ। बिहान चिसोका कारण मतदान कम भए पनि दिउँसो मत झर्ने अपेक्षा रहेको उनले बताए।अहिले जिल्लाका केही गाउँमा रहेका मतदान केन्द्रमा मतदाताको संख्या शून्य रहेको छ ।
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोरोना त्रासका कारण दुई वर्षदेखि पशुपतिमा उत्साह कम भए पनि यसपटक कोरोना जोखिम कम भएकै कारण उत्साह बढेको जनाए। उनले कोषले मेला व्यवस्थापन र सहज दर्शन गर्न गराउन विभिन्न १० उपसमिति गठन गरेर मेला व्यवस्थ...
एमालेको १० औं महाधिवेशनले चितवनको नारायणी किनारका साना तथा मझौला व्यवसायीमा उत्साह छाएको छ । एमाले महाधिवेशनका कारण नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति र चहलपहल बढेसँगै व्यापार व्यवसाय समेत फस्टाएकाले उनीहरु उत्साहित बनेका हुन् ।एमालेले मंसिर १० गते मध्याह्न १२ बजे नारायणी नदी किनारमा पार्टीको १० औं महाधिवेशन उद्घाटन गर्दैछ । नदी किनारमा महाधिवेशनका लागि बनाइएको मुख्य मञ्च नजिकै दर्जनौं साना तथा मझौला व्यवसायीहरु वर्षौंदेखि व्यवसाय गरेर आफ्नो गुजारा चलाउँदै आएका छन् ।यसरी व्यवसाय सञ्चालन गर
दुई वर्षसम्म कोरोना महामारीका कारण समस्यामा रहेको मनोरञ्जन दुनियाँ चलमलाउन थालेको छ । विश्व बजारमा हलिउड र बलिउड चलचित्रले फेरि एकपटक उत्साह थपेका छन् । हलिउड चलचित्रले विश्व बजारबाट करोडौंको व्यापार गर्दैगर्दा बलिउड चलचित्रको व्यापार पनि कम छैन । गत सातादेखि रिलिज भएको हलिउड चलचित्र ‘इटर्नल्स’ले विश्व बजारबाट १२ सय करोडको व्यापार गरेको छ । […]
८ असोज, काठमाडौं । ११ चैत २०७६ सालमा शुरु भएको लकडाउनपछि नेपाली पर्यटन उद्योगमा सकारात्मक सञ्चार गर्ने खबर बिहीबार फैलियो । सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराभइल भिसा प्राप्त गर्न सक्ने निर्णय गरेको छ । यसले नेपाल आउन चाहेर पनि क्वारेन्टिनको झन्झटका कारण आउन नमानिरहेका पर्यटकलाई उत्साह […]
दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले विवाद समाधानका लागि सहमति सार्वजनिक गरेपछि सत्तारूढ दल नेकपा एमाले भित्र उत्साह पैदा भएको छ ।
शीर्ष नेताका बीचमा लामो समयदेखि देखिएको अविश्वास, मनमुटाव र कटुतापूर्ण सम्बन्धका कारण पार्टी विभाजित हुनसक्ने र मुलुकको समृद्धि र स्थिरतामा असर पार्न सक्ने चिन्तालाई अन्त्य गर्दै आइतबार राति कार्यदलले सहमति सार्वजनिक गरेको थियो ।
‘लगातार र कठोर मेहनत’ पछि कार्यदलले तयार गरेको ‘विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’ लाई आज बस्ने पार्टीको स्थायी कमिटीको र...
निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका क्रियाकलाप बन्द भए पनि सेयर बजारमा भने उत्साह छाएको छ । नेपाल स्टक एक्सेचन्ज (नेप्से) साताको पहिलो दिन आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार नेप्से ५४.२१ अंकले वृद्धि भई २७३८.२९ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च रेकर्ड हो । यसअघि वैशाख २ गते नेप्सेले २७३५.४० अंकको रेकर्ड कायम […]
कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र प्रभावित हुँदा सेयर बजारमा भने २०७७ साल उत्साहजनक रह्यो । कोभिडले व्यापार व्यवसाय प्रभावित भएपछि उद्योगी व्यापारीदेखि सर्वसाधारसम्म सेयर बजारमा आकर्षित भए । जसको कारण नेपाली सेयर बजार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सर्वाधिक उचाइमा पुगेको छ ।नयाँ वर्ष २०७८ मा सेयर बजारको यो उत्साह कायम रहने अपेक्षा […]