निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका क्रियाकलाप बन्द भए पनि सेयर बजारमा भने उत्साह छाएको छ । नेपाल स्टक एक्सेचन्ज (नेप्से) साताको पहिलो दिन आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार नेप्से ५४.२१ अंकले वृद्धि भई २७३८.२९ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च रेकर्ड हो । यसअघि वैशाख २ गते नेप्सेले २७३५.४० अंकको रेकर्ड कायम […]