भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्कियो

१८ जेठ, काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको जहाज आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ । बुद्ध एयरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरको केही पार्ट धावनमार्गमा भेटिएपछि जहाज काठमाडौं फिर्ता गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो । विमान […]

सम्बन्धित सामग्री

भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी पुन: काठमाडौं फर्कियो

उक्त विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग संचालनमा

लामो सयमको प्रतिक्षापछि बिहीबार विहान यति एयरलाइन्सको विमानले पहिलो पटक धावनमार्गबाट उडान सुरुवात गरेको थियो। त्यसलगत्तै काठमाडाैंबाट आएको बुद्ध एयरको विमान अवतरण गरेको थियो।...

बुद्ध एयरको विमान अवतरण हुन नसकेपछि, एक यात्रु जहाजभित्रै बेहोस

बुद्ध एयरमा एक यात्रु बेहोस भएकी छन् । बिहीबार बिहान काठमाडौंबाट नेपालगञ्ज उडेको उहाज गन्तब्यमा पुगेर पनि अवतरण गर्न सकेन । समयमै अवतरण हुन नसक्दा त्रासले ती यात्रु बेहोस भएकी हुन् ।  बुद्ध एयरको कल साइन नं  9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ । जहाज अवतरण हुन नसकेपछि करिब ४० […]

बुद्ध एयरको विमानमा देखिएको समस्यामा क्याप्टेनको पनि कमजोरी

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान अवतरण नै नगरी फर्किएर  काठमाडौँको आकाशमा करिब आधा घण्टा फन्को मारेको घटनामा छानबिन गर्न गठित समितिले क्याप्टेन एजी शेर्पासहितका क्रु मेम्बरको पनि कमजोरी औंल्याएको छ। ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्ध एयरको विमान काठमाडौँ फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। विमानमा ७३ यात्रुसहित ७७ जना […]

फोर्स ल्यान्डिङका लागि तयारी थियो धावनमार्गमा

काठमाडौं, ११ असोज । विहान ७३ यात्रु लिएर विराटनगरतर्फ उडेको बुद्ध एयरको विमान अवतरण गर्न नसक्ने भयो । विमानको ल्यान्डङ गियरमा समस्या आयो । पाङ्ग्रा नखुलेपछि फर्कियो । विमान काठमाडौंमा अवतरण गर्न खोजियो । पटक पटक प्रयास हुँदा पनि ल्यान्डिङ गियरको समस्या हल भएन । विमान २ घन्टासम्म उडेर कोशिश गरिरह्यो । अन्तमा तेल सक्किदै […]

पौने घण्टा काठमाडौंको आकाशमा फन्को मारेर सुरक्षित अवतरण भयो बुद्ध एयरको विमान

विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको छ । सोमवार बिहान विराटनगरका लागि उडेको विमान अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको थियो ।  काठमाडौंको आकासमा ६ / ७ पटक फन्को मारेपछि विमान ल्याण्ड गरेको बुद्ध एयरका निर्देशक रुपेश जोशीले लोकान्तरलाई जानकारी दिए । विमानमा चालक दलका सदस्य सहित ७३ जना रहेको उनले बताए । सोमवार बिहान साढे १० बजे विमान सुरक्षित अवतरण भएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रहरी प्र...