बुद्ध एयरको विमानमा देखिएको समस्यामा क्याप्टेनको पनि कमजोरी

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान अवतरण नै नगरी फर्किएर  काठमाडौँको आकाशमा करिब आधा घण्टा फन्को मारेको घटनामा छानबिन गर्न गठित समितिले क्याप्टेन एजी शेर्पासहितका क्रु मेम्बरको पनि कमजोरी औंल्याएको छ। ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्ध एयरको विमान काठमाडौँ फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। विमानमा ७३ यात्रुसहित ७७ जना […]