संरक्षण सहिदको ख्याल भएन

माओवादी शसस्त्र संघर्षका समयमा माडी बाँदरमुढे खोलामा माओवादीले थापेको विद्युतीय धरापमा परेर निधन भएका ३८ जनालाई सरकारले बिहिबार सहिद घोषणा गरेको छ। सो सहिद घोषणा चितवनबाट ७० सालमा चुनाव जितेर अहिलेको काम चलाउ सरकारमा वन मन्त्री रहेका विक्रम पाण्डेको पहलमा भएको भनिदै आएको छ।

सम्बन्धित सामग्री

तीजको नाउँमा अति भएन र ?

तपाईंहरु खुलेर रमाएका भिडियोहरु साना बच्चाले हेर्छन् र बुढा बाआमाले पनि । यसबाट उनीहरुको मानसपटलमा कस्तो प्रभाव पर्छ ? कम्तीमा यो कुरा ख्याल गरिदिनुहोला । आगामी तीज कम्तीमा अहिलेको जस्तो विकृत नबनोस्, सबैको साझा पर्व बन्न सकोस् ।

‘चुनावी प्रतिबद्धता मूल्याङ्कन गर्ने संयन्त्र आवश्यक’

जनताको बीचमा गएर वाचा गर्ने, त्यो पूरा भयो/भएन भनेर मूल्यांकन नै नगर्ने ? ठूला सपना देखाएर भोट माग्ने, त्यही विश्वासमा जनताले भोट दिने तर, देखाएको सपना पूरा भए/नभएको जनताले थाहै नपाउने, यस्तो पनि हुन्छ लोकतन्त्रमा ?

बिदो भएन पानी

रत्ने जौमतीको पोइ मात्र थिएन। ऊ त उसको सबथोक थियो। ऊ जौमतीलाई कति धेरै ख्याल गर्थ्यो। जीवनका अप्ठ्याराहरूमा जौमतीका आँखा रसाउँथे।...

जनार्दनले पाए, देउवा–दाहालले गुमाए

बलियो राष्ट्रिय अर्थतन्त्रको निर्माण, अर्थतन्त्रका वाह्य र आन्तरिक चुनौती सामना गर्न वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति समेतलाई ख्याल गरेर अघि बढ्न अर्थ मन्त्रालयमा सार्वजनिक जीवनमा पत्याइएको योग्य र विश्वसनीय व्यक्ति पुग्ने अवसर थियो, त्यो पूरा भएन ।

कुकुरलाई माया गरौं तर राेग सार्न सक्छ ख्याल गरौं

आज कुकुर तिहार कुकुर तिहारका दिन घरघरमा कुकुरलाई पूजा गरियो । युगौंदेखि कुकुर मानिसको निकट रहँदै आएको छ । अहिले शहरी क्षेत्रमा कुकुर पाल्नेको संख्या बढ्दै छ । कुकुरलाई मायाँ मात्र होइन कुकुको सही उपचार हेरचाह र अनुशासन कायम भएन भने कुकुर मानिसका लागि निकट भएर पनि घातक हुन सक्छ ।

'अहिलेको जमानामा ब्वाइफ्रेण्ड त भइहाल्छ नि!'

आमाले प्रश्न  गर्दै हुनुहुन्थ्यो, हामीले यत्रो दु:ख गरी हुर्काएको यही दिन देख्न हो ? बाबाले भन्दै हुनुहुन्थ्यो, हाम्रो इज्जतको अलिकति पनि ख्याल भएन! दाजुभाइ पाखुरा देखाउँदै, त्यो केटालाई देखें भने बीच बाटोमै ढाल्दिन्छु।

https://www.onlinekhabar.com/2020/05/864304

लकडाउनको कारण घरबाहिर जान संभव नहोला । पार्लर जाने कुरा त हुँदै भएन । बजारमा सौन्दर्य प्रशाधन पनि नपाइन सक्छ । कसरी गर्ने त आफ्नो सौन्दर्यको ख्याल ? पार्लर नभएपनि, सौन्दर्य प्रशाधन उपलब्ध नभएपनि केही छैन …