लाखौं खर्चिएको स्टेज देखियो तर देखिएन व्यवस्थापनः समयको भएन ख्याल, पिउने पानीको अभाव

चितवन: नेकपा (एमाले) ले १०औं राष्ट्रिय महाधिवेशनको प्रचार महिना दिन अघिदेखि नै थालेको थियो। भव्य बनाउन भन्दै कार्यकर्तासँग कम्तिमा १ सय रुपैयाँ उठाएको एमालेले साढे ७ करोड खर्च हुने जनाएको छ। एमालेले स्टेज निर्माणमा मात्रै ५० लाख खर्च भएको जनाएको छ। कार्यकर्ता सहभागिताका हिसाबले एमालेको १०औँ महाधिवेशन शुक्रबार दिनभर भीडभाडपूर्ण…