कुकुरलाई माया गरौं तर राेग सार्न सक्छ ख्याल गरौं

आज कुकुर तिहार कुकुर तिहारका दिन घरघरमा कुकुरलाई पूजा गरियो । युगौंदेखि कुकुर मानिसको निकट रहँदै आएको छ । अहिले शहरी क्षेत्रमा कुकुर पाल्नेको संख्या बढ्दै छ । कुकुरलाई मायाँ मात्र होइन कुकुको सही उपचार हेरचाह र अनुशासन कायम भएन भने कुकुर मानिसका लागि निकट भएर पनि घातक हुन सक्छ ।