'अहिलेको जमानामा ब्वाइफ्रेण्ड त भइहाल्छ नि!'

आमाले प्रश्न  गर्दै हुनुहुन्थ्यो, हामीले यत्रो दु:ख गरी हुर्काएको यही दिन देख्न हो ? बाबाले भन्दै हुनुहुन्थ्यो, हाम्रो इज्जतको अलिकति पनि ख्याल भएन! दाजुभाइ पाखुरा देखाउँदै, त्यो केटालाई देखें भने बीच बाटोमै ढाल्दिन्छु।