हिमाली जिल्ला म्याग्दीको बेनीमा भएको निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा भएको मोतियाविन्दु समस्याको सफल शल्यक्रिया गरिएको छ ।
खोटाङ : हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ।त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीवारदेखि शनिवारसम्म शिविर सञ्चालन भएको थियो।निःशुल्क शल्यक्रिया शिविरमा ९१ मध्ये ६४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। अन्य २७ जना बिरामीको आँखामा मासु पलाएको भेटिएकाले शल्यक्रिया गरिएको उनले बताए।शिविरमा ५९० जना सेवाग्राहीले नि
पूर्वी नवलपरासीको ग्रामीण भेगका मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया भएको छ । रोटरी क्लब अफ कावासोती र तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित आँखा परिक्षण र शल्यक्रियामा शिविरमा ३ सय २७ जनाको शल्यक्रिया भएको हो ।
रुपन्देही ।नवलपरासीको सुस्ता गाउँपालिकामा ८७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुपन्देहीको श्रीकृष्ण नेत्रालय फेको सेन्टरमार्फत उनीहरुको शल्यक्रिया गरिएको हो । इम्प्रुभिङ लाइफ इन नेपालले नवलपरासीको सुस्ता गाउँपालिका वडा नं १ रुपौलियामा गरेको आंखा शिविरमा चेकजांच गराउँदा मोतियाबिन्दुमा समस्या देखिएका ८७ जनाको नेत्रालयले शुक्रबार निःशुल्क शल्यक्रिया गरिदिएको हो । अस्पतालका नेत्र रोग विशेषज्ञहरु डा. […]
रुकुम – रुकुमपश्चिममा एक सय ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुकुम आँखा उपचार केन्द्र सल्लेमा उनीहरुको शल्यक्रिया भएको हो । जिल्लाको चारवटा पालिकामा भएको आँखा जाँच शिविरमा उनीहरुमा मोतियाविन्दु पहिचान भएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिए । सानीभेरी, त्रिवेणी, बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा निःशुल्क आँखा जाँच […]
काठमाडौँ,३० असोज । नुवाकोटको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको शिविरमा एक हजार दुई सय दुई जनाले स्वास्थ्य जाँच एवं परीक्षणसहित औषधि सेवा लिएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए। उनका अनुसार शिविरमा आँखाको उपचारसहित मोतियाविन्दुको शल्यक्रिया, […]
नुवाकोट – जिल्लाको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको शिविरमा एक हजार दुई सय दुई जनाले स्वास्थ्य जाँच एवं परीक्षणसहित औषधि सेवा लिएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए। उनका अनुसार शिविरमा आँखाको उपचारसहित मोतियाविन्दुको शल्यक्रिया, मेडिकल सामान्य […]
जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनकी ८० वर्षीया पदममाया गुरुङले केही वर्षअघि दाहिने आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेकी थिइन् । तर गत वर्षदेखि देव्रे आँखामा पनि समस्या देखा प¥यो । दैनिक हिँडडुल गर्न र घरायसी काम गर्न असहज बन्दै गयो । शल्यक्रिया गर्न कि झापा वा इटहरी जानुपर्ने हुन्थ्यो । तर आर्थिक अभावले जान सम्भव भएन । […]
प्रताप बानियाँ, म्याग्दी । हिमाली जिल्ला म्याग्दीको बेनी अस्पताल परिसरमा सञ्चालित निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरमा ६८ जना आँखाका बिरामीहरुको शल्यक्रिया भएको छ् । म्याग्दी र पर्वतको सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लबहरुको संयुुक्त आयोजनामा आइतबारदेखि बिरामीहरुलाई लक्षित गरेर सुरु भएको शिविरमा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । यसअघि म्याग्दी र पर्वतको विभिन्न स्थानमा सञ्चालित आँखासम्बन्धी मोतियाविन्दु […]
दाङ - दाङको घोराही उपमहानगरपालिकाले एक सय जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेकाे गरेको छ ।
उपमहानगरपालिकाको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरका एक सय जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएकाे हाे ।
नगरका विभिन्न वडाका मोतियाविन्दुका कारण दृष्टि कमजोर&n...
म्याग्दी : पर्वतको जलजला गाउँपालिका–३, माझफाँटको मल्लाजमा आयोजित निःशुल्क आँखा शिविरमा १७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ।
लायन्स क्लब अफ बेनी मल्लाजको आयोजनामा मंसिर १ देखि ३ गतेसम्म सञ्चालित निःशुल्क आँखा शिविरमा आठजना पुरुष र नौजना महिलाको शल्यक्रिया गरिएको लायन्स क्लब अफ बेनी मल्लाजका अध्यक्ष दिनेश ...