दाङ - दाङको घोराही उपमहानगरपालिकाले एक सय जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेकाे गरेको छ ।
उपमहानगरपालिकाको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरका एक सय जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएकाे हाे ।
नगरका विभिन्न वडाका मोतियाविन्दुका कारण दृष्टि कमजोर&n...