नुवाकोट – जिल्लाको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्। शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको शिविरमा एक हजार दुई सय दुई जनाले स्वास्थ्य जाँच एवं परीक्षणसहित औषधि सेवा लिएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिए। उनका अनुसार शिविरमा आँखाको उपचारसहित मोतियाविन्दुको शल्यक्रिया, मेडिकल सामान्य […]