१५ चैत, काठमाडौं । १५ मंसिर २०७८ देखि सर्वोच्च अदालतमा गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने अभ्यास चलेको छ । सर्वोच्च अदालतपछि उच्च र जिल्ला अदालतमा पनि गोलाबाट पेशी तोक्ने अभ्यास प्रचलनमा आइसकेको छ । प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराले आफुखुसी मुद्दाको पेशी तोकेको र ‘सेटिङ’ मिलाएर अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाउँदै नेपाल बार एशोसिएसन, अधिकांश कानुन […]