काँग्रेसभित्र फेरि उठ्यो धर्मनीरपेक्ष हटाउने मुद्दा

काठमाडौं, २९ असार । नेपाली काँग्रेसभित्र धर्मनीरपेक्षविरुद्ध बेला बेलामा मुद्दा उठ्ने र सेलाउने गर्दै आएको छ । संविधानमा हिन्दू राष्ट्र हटाएर धर्मनीरपेक्ष उल्लेख गरिएको भन्दै काँग्रेसभित्र एउटा समूह विरोध गर्दै आएको छ । काँग्रेसको १४औं महाधिवेशनमा पनि धर्मनीरपेक्षविरुद्ध आवाज उठेपनि खासै चर्किएन । विगतमा खुमबहादुर खड्काले यो मुद्दा उठाउने गर्दथे । पछि शंकर भण्डारीले यो […]