काठमाडौं–निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ को चौथो गीत ‘सालैको पातैले’ सार्वजनिक भएको छ । भोलि असोज २६ गते फूलपातीमा दिनबाट रिलिज हुने फिल्मको यो गीतमा शिव मुखियाको स्वर रहेको छ । नवराज गिरीको शब्द रहेको गीतमा शिव मुखियाको संगीत रहेको छ । गीतको भिडियोमा सलोन बस्नेत र रुबिना थापा फिचर्ड छन् । गीतमा […]