युक्रेनमा आक्रमण गरेपछि विश्वका अधिकांश देशको आलोचना खेपिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन वास्तवमा राजनीतिज्ञ नभएर विमान उडाउने पाइलट बन्न चाहन्थे ।
२७ जेठ, काठमाडौं । कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि उक्त विमानमा सवार ४ जना बालबालिका जीवितै भेटिएका छन् । उक्त विमान दुर्घटनामा दुई पाइलट र ती बालबालिकाका आमाको भने मृत्यु भएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार जीवितै उद्दार हुनेमा १३, नौ, चार र एक वर्षका बालबालिकाहरु रहेका छन् । राष्ट्रपतिले यो घटना सिंगो […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालिन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन । उनले आफ्नो उमेरको दुई तिहाई समय आकासमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए । हजारौं घन्टा आकासमा उडे। एकपटक पनि […]
The post ३५ वर्षदेखी विमान उडाउदै आएका थिए पाइलट केसीले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
एजेन्सी । भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि दुर्घटनाग्रस्त विमानको पाइलटलाई सुरक्षित रुपमा बचाउन सकिएको छ । यो विमान उडान पछि आफ्नो आधारमा फर्किरहेको थियो । प्रारम्भिक जानकारी […]
अमेरिकी मिडियाहरू अहिले उडिरहेको विमानको पाइलट बेहोस भएपछि पनि सकुशल अवतरण गराउने एक जना यात्रु खोजिरहेका छन् । उडान रेकर्डिङमा ती अज्ञात यात्रुले विमान अवतरण गर्न सहयोग मागेको आवाज रेकर्ड भएको छ । उनले एयर ट्राफिक कन्ट्रोलसँग विमान कसरी रोक्ने थाहा नभएको बताए सुनिन्छ। ती व्यक्तिलाई एक जना एयर ट्राफिक कन्ट्रोलरले मार्गदर्शन गरेका थिए। मार्ग निर्देशनकै आधारमा ती व्यक्तिले मंगलबार पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई सुरक्षित अवतरण गराए। एयर ट्राफिक कन्ट्रोलरले वास्तवमा नयाँ पाइ
काठमाडौं, ८ मंसिर । सोमबार काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले विमानस्थलको लागि उडेको नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण भयो । यसबारे खूबै चर्चा भयो । पाइलटको डिउटी आवर सकिएको भन्दै अन्तै अवतरण गरेको चर्चा चल्यो । पाइलटमाथि दोष लगाइयो । तर, पाइलट नेपालगन्जमा अवतरण गर्न वाध्य रहेछन् । उनले त्यहाँ अवतरण नगरेको […]
काठमाडौं : काठमाडौंबाट रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको विमान नेपालगञ्जमै अवतरण गरेको छ।हिजो सोमबार नेपाल वायु सेवा निगमको ट्वीनअटर विमानका पाइलटले आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगञ्जमै विमान अवतरण गराएका हुन्। आठ जना यात्रु लिएर काठमाडौंबाट उडेको विमानमा पाइलट पेम्बा शेर्पा थिए। उनको ड्युटी विहान साढे ५ बजे सुरु भएर दिउँसो चार ४ बजेसम्म थियो। काठमाडौंबाट चौरजहारीका लागि विमान उडाए पनि आकाशमै चार बजेपछि पाइलट शेर्पाले नेपालगञ्जमै अवतरण गरेका हुन्। नेपाल वायु
भोपाल : भारतको मध्यप्रदेशमा भारतीय वायु सेवाको विमान दुर्घटना भएको छ।बिहीबार आईएएफ मिराज २००० विमान भिण्डी जिल्लाको बाबेदी गाउँमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।दुर्घटनामा पाइलट घाइते भएका छन्। गाउँलेहरूले दुर्घटनाको खबर प्रहरीलाई गरेका थिए। प्रहरी अधिकारीहरू घटनास्थल पुगिसकेका छन्। क्षतिबारे थप जानकारी आउन बाँकी रहेको बताइएको छ।
काठमाडौं : बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई विमान चलाउन रोक लगाइएको छ। ७३ जना यात्रु चढेको विमान २ घण्टा आकाशमा फन्को मारेर अवतरण गराएका शेर्पामाथि अनुसन्धान भइरहेकाले विमान चलाउन रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमान दुर्घटना हुनबाट जोगिए पनि के कारणले विमानको पाङ्ग्रा नखुलेको र पाइलटको भूमिकाबारे अनुसन्धान भइरहेको छ।छानबिन अवधिभर विमान चलाउन रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।नेपालको हवाई क्षेत्रमा विमान र हेलिकप्टरम