उडिरहेको विमानमा पाइलट बेहोस भएपछि यात्रुले सकुशल विमान अवतरण गरे

अमेरिकी मिडियाहरू अहिले उडिरहेको विमानको पाइलट बेहोस भएपछि पनि सकुशल अवतरण गराउने एक जना यात्रु खोजिरहेका छन् । उडान रेकर्डिङमा ती अज्ञात यात्रुले विमान अवतरण गर्न सहयोग मागेको आवाज रेकर्ड भएको छ । उनले एयर ट्राफिक कन्ट्रोलसँग विमान कसरी रोक्ने थाहा नभएको बताए सुनिन्छ।  ती व्यक्तिलाई एक जना एयर ट्राफिक कन्ट्रोलरले मार्गदर्शन गरेका थिए। मार्ग निर्देशनकै आधारमा ती व्यक्तिले मंगलबार पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई सुरक्षित अवतरण गराए। एयर ट्राफिक कन्ट्रोलरले वास्तवमा नयाँ पाइ

सम्बन्धित सामग्री

पाइलटको सनक : रुकुम उडेको विमान ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण

काठमाडौं : काठमाडौंबाट रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको विमान नेपालगञ्जमै अवतरण गरेको छ।हिजो सोमबार नेपाल वायु सेवा निगमको ट्वीनअटर विमानका पाइलटले आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगञ्जमै विमान अवतरण गराएका हुन्। आठ जना यात्रु लिएर काठमाडौंबाट उडेको विमानमा पाइलट पेम्बा शेर्पा थिए। उनको ड्युटी विहान साढे ५ बजे सुरु भएर दिउँसो चार ४ बजेसम्म थियो।  काठमाडौंबाट चौरजहारीका लागि विमान उडाए पनि आकाशमै चार बजेपछि पाइलट शेर्पाले नेपालगञ्जमै अवतरण गरेका हुन्। नेपाल वायु

कोरोना संक्रमित भएको आशंकामा पाइलट झ्यालबाट बाहिर निस्किए

एजेन्सी। पुणेबाट दिल्ली गइरहेको एयरएसिया इन्डियाको एक विमानमा शुक्रवार कोरोना भाइरसबाट संक्रमित भएको आशंका गरिएका यात्रुको बारेमा थाहा पाएपछि पाइलट झ्यालबाट बाहिर निस्केका छन् । विमान अवतरण गरेपछि पाइलट ककपिटको चिप्लेटी ...