पाइलट शेर्पाले रुकुम जाने विमान नेपालगन्ज अवतरण नगरेको भए… (विज्ञप्तिसहित)

काठमाडौं, ८ मंसिर । सोमबार काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले विमानस्थलको लागि उडेको नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण भयो । यसबारे खूबै चर्चा भयो । पाइलटको डिउटी आवर सकिएको भन्दै अन्तै अवतरण गरेको चर्चा चल्यो । पाइलटमाथि दोष लगाइयो । तर, पाइलट नेपालगन्जमा अवतरण गर्न वाध्य रहेछन् । उनले त्यहाँ अवतरण नगरेको […]

सम्बन्धित सामग्री

ककपिटमा झगडा गर्ने पाइलट निलम्बनमा

एजेन्सी । ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ । जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२०मा क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो । होहल्लापछि उडान दलका अन्य सदस्यहरुले हस्तक्षेप गरेका थिए । विमान सुरक्षित ढंगल अवतरण नहुन्जे उडान दलका एक सदस्य ककपिटमा बसेका थिए । तर, उक्त दुर्घटनाले उडानलाई असर नगरेको […]

ककपिटमा झगडा गर्ने पाइलट निलम्बनमा

ककपिटमा झगडापछि  एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ । जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२०मा  क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो । होहल्लापछि उडान दलका अन्य सदस्यहरुले हस्तक्षेप गरेका थिए । विमान सुरक्षित ढंगल अवतरण नहुन्जे उडान दलका एक सदस्य ककपिटमा बसेका थिए । तर, उक्त दुर्घटनाले उडानलाई असर नगरेको उक्त एयरलाइनले जनाएको छ । उक्त घटनाबारे फ्रान्सको वायु अनुसन्धान निकायले अध्ययनपछि एक रिपोर्ट प्रकाशित गरेको थियो ।

https://www.onlinekhabar.com/2020/05/863749

३१ वैशाख, काठमाडौं । सिंगापुरमा क्वारेन्टाइनको नियम पालना नगरेको आरोपमा एक अमेरिकी पाइलटलाई चार साताको जेल सजाय सुनाइएको छ । पार्सल र कुरियर कम्पनी फेडएक्सको विमान लिएर ४४ वर्षीय यी पाइलट अप्रिलको शुरुवातमा अष्ट्रेलियाबाट सिंगापुर पुगेका …