एकीकृत समाजवादीका सबै मन्त्री सरकारबाट फिर्ता

काठमाडौं।एकीकृत समाजवादीका सबै मन्त्री सरकारबाट फिर्ता गरिएका छन्।सङ्खुवासभामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन्।नेपालमा थप १३ जनामा कोरोना पुष्टि हुदाँ ९ जना निको भएका छन्।सोमालियामा खडेरीले गर्दा खाद्यान्नको चरम अभाव भएको छ र बंगलादेशसँग हुने श्रृंखलाका लागि नेपाली रग्बी टिमको घोषणा भएको छ।

सम्बन्धित सामग्री

मन्त्री फेरबदलका लागि एकीकृत समाजवादी तयारी अवस्थामा, होला त आजै नियुक्ती?

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीको तर्फबाट मन्त्री फेरबदल गर्न तयारी अवस्थामा रहेको जनाएको छ। हाल सरकारमा सहभागी रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई आजै नियुक्त गर्ने तयारी भइरहेको एकीकृत समाजवादीका एक नेताले जनाए। यसअघि मन्त्री भएका विरोध खतिवडा,रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएपछि उनीहरुको स्थानमा आजै नयाँलाई मन्त्रीमा नियुक्तिको तयारी…

भोलिसम्म मन्त्री फिर्ता बोलाउने नेकपा एसको तयारी

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँलाई सिफारिस गर्ने तयारी गरेको छ। बिहीबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले भोलिसम्म सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको...

एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु हेरफेर हुने भएका छन् । बजेट पारित भएसँगै मन्त्रीहरू हेरफेरको तयारी पनि भएको हाे । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर भएपनि कांग्रेस र माओवादीले भने तत्काल मन्त्री नफेर्ने भएको छ । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर […]

मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णय स्थायी कमिटीबाट अनुमोदन

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको छ। बुधबार तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यसअघि जेठ २१ गते पार्टीको सचिवालय बैठकले गरेको मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको हो। साथै बैठकले यही असार ११ र १२ गते पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठक र असार १३ र […]

एकीकृत समाजवादीले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने

एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । मन्त्रिपरिषद्‍मा एकीकृत समाजवादीको भागमा परेका ६ मध्ये ५ जना मन्त्रीलाई हेरफेर गर्ने निर्णय गरेको हो ।

किन मन्त्री हेरफेर गर्ने निर्णयमा पुग्यो एकीकृत समाजवादी ?

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पठाइएको छ । नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, […]

एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउने

काठमाडौं, चैत २ (नागरिक)– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो । मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दाबी छ । पूर्वसहमतिका साथै सरकारमा पार्टीको […]