सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक संकटका साथै खडेरका कारण पनि खाद्यान्नको अभाव हुदै गएको पाइएको छ ।
जाजरकोट – कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन्। चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुईपटक बोलपत्र गरेपनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले […]
सिमकोट – हिमाली जिल्ला हुम्लामा खाद्यान्नको चरम अभाव देखिएको छ। जिल्ला खाद्य व्यवस्था समितिले दुुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले त्यसमाथि सुुनुुवाइ नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जिल्लामा खाद्यान्न अभाव भएको बताउँदै जिल्लाबाट माग भएको थप १५ हजार […]
रुसले विश्वव्यापी खाद्य संकट उत्पन्न गरेको आरोप अस्वीकार गरेको छ। कूटनीतिक अभियानमा इजिप्टमा रहेका रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले कायरोस्थित अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूले विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारेको तथ्य तोडमोड गरेको दाबी गरेका हुन्।उनले पश्चिमा देशहरू अन्य देशमाथि हाबी हुन खोजेको आरोप लगाएका छन्। रुसले युक्रेनमा गरेको युद्धका कारण अरब र अफ्रिकी देशहरूमा खाद्यान्नको चरम अभाव भएको छ।युक्रेनमा उत्पादित अन्नको निर्यात गर्नेसम्बन्धी शुक्रवार भएको एक ऐत
काठमाडौं।एकीकृत समाजवादीका सबै मन्त्री सरकारबाट फिर्ता गरिएका छन्।सङ्खुवासभामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन्।नेपालमा थप १३ जनामा कोरोना पुष्टि हुदाँ ९ जना निको भएका छन्।सोमालियामा खडेरीले गर्दा खाद्यान्नको चरम अभाव भएको छ र बंगलादेशसँग हुने श्रृंखलाका लागि नेपाली रग्बी टिमको घोषणा भएको छ।
सोमालिया । सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक संकटका साथै खडेरीका कारण पनि खाद्यान्नको अभाव हुँदै गएको पाइएको छ ।
यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरू देखिएका राष्ट्रसंघीय अधिकारीहरूले बताउँदै आएका थिए । जसका कारण यहाँका बालबालिकामा कुपोषण, प्रोटिन...
सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक संकटका साथै खडेरका कारण पनि खाद्यान्नको अभाव हुदै गएको पाइएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका मैसिराङकी २२ वर्षीया अनुष्का चेपाङ राहत लिन एक वर्षकी छोरी बोकेर मनहरी झरिन् । भीरको बाटो छिचोलेर खोला तर्दै पूर्व–पश्चिम राजमार्गमा आइपुग्न झन्डै पाँच घण्टा लाग्यो ।
घरमा खाद्यान्नको चरम अभाव छ । मजदुरी गर्न रोल्पा गएका उनका श्रीमान नआएको चार महिना भयो । कमाइ नभएपछि किनेर खान सक्ने अवस्था छैन । ‘घरमा खानेकुरा केही छैन । गिठ्ठा खाएर बसेका थियौं । दुःखै भए पनि राहत पाइन्छ कि भन्ने आशमा आएको’, उनले भनिन्, ‘राहत पाएँ, अब ढुक्क भयो ।’
संगै आएका साथीसंग स...
कालिकोट : जिल्लाको पलाता क्षेत्रमा खाद्यन्नको चरम अभाव भएको छ। नेपाल खाद्य संस्थान सुर्खेत बिक्री वितरण शाखाले थिर्पु खाद्य डिपोमा खाद्यान्न ढुवानी नगर्दा खाद्यान्नको चरम अभाव भएको हो।
सधै भोकमरी हुने पलाता क्षेत्रमा खाद्यन्नको अभाव हुँदा भोकमरी हुने संम्भावना बढेको छ। नेपाल खाद्य संस्थान बिक्रि वितरण केन्द्र सुर्खेतका&...
जिल्लाको पलाता गाउँपालिका र आसपास क्षेत्रका बासिन्दाले चामलको चरम अभाव झेल्दै आएका छन्। नेपाल खाद्य संस्थान सुर्खेत बिक्री वितरण शाखाले थिर्पु खाद्य डिपोमा खाद्यान्न ढुवानी नगर्दा खाद्यान्नको चरम अभाव भएको हो।
छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलनका कारण भारत पश्चिमबंगालका पहाडी जिल्लाको जनजीवन कस्टकर भएको छ। महिनादिनभन्दा लामो आमहड्ताल र झडपले दार्जिलिङ, मिरिक, कालिम्पोङ र खर्साङको जनजीवन उकुसमुकुस भएको छ भने खाद्यान्नको चरम अभाव हुन थालेको छ।