खसीको मासु घाँटीमा अड्केर दैलेखमा १ जनाको मृत्यु

दैलेखमा खसीको मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नारायण नगरपालिका ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् ।  दैलेख प्रहरीलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो ।   उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याइएको र दिउँसो १२ : ४५ बजे उनको मृत्यु भएको हो ।  

सम्बन्धित सामग्री

मिर्गौला, मुटु र दीर्घरोगीले खसीको मासु खानै हुँदैन ?

काठमाडौं । अहिले यसैपनि दशैंको माहौल सुरु भइसकेको छ । दशैंको प्रिय भोजन हो, मासु । त्यसमा पनि खसीको पक्कु । तर, खसीको मासु खाने कि नखाने ? कतिपयमा द्विविधा हुन्छ । खासगरी मुटुको रोग भएका, कोलेस्टोरको समस्या भएकाहरु खसीको मासु खान डराउँछन् । पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी भन्छन्, ‘कुनै पनि […]

नेपाली खानालाई विश्वस्तरमा पुर्‍याउने अजय तामाङको सपना (भिडियोसहित)

ससुराली सेटमा माछा, कुखुरा र खसीको मासु र डेजर्टका रूपमा खिर समावेश छन् ।

चाडबाडको मौका छोप्दै खसी भनेर बाख्राको मासु बिक्री

बिराटनगरमा चाडबाडको मौका छोपेर खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । बिराटनगर महानगरप्रमुख सहितको अनुगमन टोलीले सो तथ्य फेला पारेको हो । उपभोक्ताले महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो । हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर …

खसीको मासु : जसले नखाएकै बेस

काठमाडौं । दशैंको तिथि नजिकिंदैछ । दशैंको खास परिकार हो खसीको पक्कु । त्यसो त हाम्रो भान्सामा खसीको अनेकथरी व्यञ्जन तयार हुन्छ । खसीको मासुमा पाइने प्रमुख पोषक तत्त्व भनेको प्रोटिन हो । त्यसको साथै खसीको मासुमा फ्याट पनि पाइन्छ । १०० ग्राम खसीको मासुमा १८.५ ग्राम र फ्याट १३.३ ग्राम पाइन्छ । दशैंमा मासुको […]

आफ्नै हेलचेक्र्याईंले अविश्वास बटुल्दै पार्टी प्यालेस

कलंकीको लामपाटीस्थित मायाज भेन्यु बैंकेट रेष्टुराँ एण्ड बार मंसिर २२ गते देखि बन्द छ । बिहे भोजमा सहभागीलाई गन्हाएको खसीको मासु खुवाएको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो पार्टी प्यालेसको सञ्चालन अनुमति निलम्बन गरेको छ । पार्टी प्यालेसले उपभोक्तालई खुवाएको मासुको प्रयोगशाला परीक्षणको नतिजा भने आउन बाँकी छ ।

स्वादिलो चिकेन क्रिस्पी कसरी बनाउने? (विधिसहित)

खसीको मासु मन नपर्ने खान नहुनेको रोजाइमा माछा वा कुखुराको मासु पर्न सक्छ।

खसीको मासु भन्दै बाख्राको मासु बेचेको आरोपमा चार जना पक्राउ

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने पक्राउ

खसीको मासु भनि बाख्राको मासु बेच्ने ४ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

बाख्रीको मासुलाई खसीको मासु भनेर बिक्री गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं । खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले कलङ्कीको खसी बजारबाट चार जनालाई पक्राउ गरेको छ ।

बाख्राको मासुलाई खसी भनेर बिक्री गर्ने २ जना पक्राउ

रौतहटस्थित बाख्राको मासुलाई खसीको मासु भनेर बिक्री गरिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं १ गौर बजारमा बाख्राको मासुलाई खसीको मासु भनि बेचबिखन गर्ने २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा  गौर नगरपालिका वडा नं ३ बस्ने वर्ष २४ को लाल मोहमम्द र वडा नं १ वस्ने वर्ष ३० का महमम्द नसिव रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्दीबिक्रम शाहले जानकारी दिएका छन ।  उनीहरुलाई अन्दाजी ३५ किलो बाख्राको मासुसहित नियन्त्रणमा लिई थप कारवाहीको लागी जिल्ला प्र