काठमाडौं । दशैंको तिथि नजिकिंदैछ । दशैंको खास परिकार हो खसीको पक्कु । त्यसो त हाम्रो भान्सामा खसीको अनेकथरी व्यञ्जन तयार हुन्छ । खसीको मासुमा पाइने प्रमुख पोषक तत्त्व भनेको प्रोटिन हो । त्यसको साथै खसीको मासुमा फ्याट पनि पाइन्छ । १०० ग्राम खसीको मासुमा १८.५ ग्राम र फ्याट १३.३ ग्राम पाइन्छ । दशैंमा मासुको […]