मिर्गौला, मुटु र दीर्घरोगीले खसीको मासु खानै हुँदैन ?

काठमाडौं । अहिले यसैपनि दशैंको माहौल सुरु भइसकेको छ । दशैंको प्रिय भोजन हो, मासु । त्यसमा पनि खसीको पक्कु । तर, खसीको मासु खाने कि नखाने ? कतिपयमा द्विविधा हुन्छ । खासगरी मुटुको रोग भएका, कोलेस्टोरको समस्या भएकाहरु खसीको मासु खान डराउँछन् । पेट तथा कलेजो रोग विशेषज्ञ डा. अवशेष भण्डारी भन्छन्, ‘कुनै पनि […]