बाराका चार खेलाडी २० वर्ष मुनिको राष्ट्रिय टिममा छनोट

भारतमा हुने यु २० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका बाराका ४ जना खेलाडी समावेश भएका छन् । जुलाई २५ देखि भारतमा संचालन हुने राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३ जनाको नामावली घोषणा गर्दा बारा जिल्लाका ४ जना खेलाडीहरु  अन्तिम छनोट भएका हुन् । बाराबाट सहभागी भएका ४ जना मध्ये डुमरवानाका युनेश चौधरी, निजगढमा जन्मजय धामी, बकुलियाका अजय चौधरी र सिमराका मोहित गुरुङ रहेका छन् । अन्तिम छनोटमा परेका ४  जना यसअघि जिल्लामा स्थानीय क्लबहरूको माध्यमबाट  फु

सम्बन्धित सामग्री

आदिकवि भानुभक्तको घर जलेको २० वर्ष, समिति छ तर पनि हुँदैन पुननिर्माण

मिला दरै काठमाडौं, २९ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो। लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन। भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित घर संरक्षणको अभावमा खण्डहर बनेको छ। भारत, म्यानमारलगायत देशमा भानुभक्तको ठूलो चर्चा हुने गरे पनि नजिकैको तीर्थ हेला भनेझैँ सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय […]

२० वर्ष पर्यटक बोकेपछि बेवारिसे भएको काजलकली मृत्यु कुर्दै

चितवन । पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्‍याउने गरेका छन् । दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती अहिले बेवारिसे भएको छ । बेच्ने व्यापारीले पैसा लिइसकेकाले फिर्ता ल्याइएको हात्तीको जिम्मा नलिएपछि हात्ती […] The post २० वर्ष पर्यटक बोकेपछि बेवारिसे भएको काजलकली मृत्यु कुर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

गाडीको आयु २० वर्ष तोक्नु वैज्ञानिक भएन : अध्यक्ष स्वाँर

१ वैशाख, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजयबहादुर स्वाँरले नेपालमा गाडीको आयु २० वर्षसम्म मात्र तोक्नु वैज्ञानिक नभएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विदेशबाट खरीद गरेर ल्याइने यातायातका साधन २० वर्ष भन्दा चलाउन नपाउनु उचित नहुने धारणा राखे । उनले २० वर्ष पुगेका गाडी फिजिकल फिटनेस सेन्टरमा जाँच […]

२० वर्ष पुराना गाडी गुडाउन चलखेल

काठमाडौं, चैत ३० । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्ने भन्दै चलखेल सुरु गरेकी छन्। मन्त्री यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा प्रतिबन्ध उल्टाउने योजना बनाएकी हुन्। मन्त्री यादवले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौं महाधिवेशनको उद्घाटनका क्रममा २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन दिने वा नदिने […]

२० वर्ष पुराना गाडी गुडाउन चलखेल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्ने भन्दै चलखेल सुरु गरेकी छन्। मन्त्री यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा प्रतिबन्ध उल्टाउने योजना बनाएकी हुन्।मन्त्री यादवले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौं महाधिवेशनको उद्घाटनका क्रममा २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन दिने वा नदिने विषयमा मन्त्रालयमा छलफल भइरहेको अभिव्यक्ति दिएकी थिइन्।विदेशी डलर सञ्चितिको मात्रा घटेको कारण देखाउँदै २० वर्षे थोत्रा गा

२० वर्ष पुराना गाडी फेरि सडकमा

काठमाडौं । सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारले २० वर्ष पुराना गाडी सडकमा चलाउन नपाउनेगरी परिमार्जन गरिएको व्यवस्थालाई फेरि परिवर्तन गर्न लागेको हो । पुराना गाडीका कारण वातावरण प्रदूषण बढेको तथा दुर्घटनासमेत बढ्ने खतरा हुँदाहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २० वर्ष पुराना सवारी साधनलाई फेरि […] The post २० वर्ष पुराना गाडी फेरि सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

तञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडीलाई कोरोना पोजेटिभ

ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ ।यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पोजिेटिभ भएका बताइएको छ ।यहाँका फुटबल अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार ती खेलाडीहरु अहिले खेलका लागि बुरुन्डी पुगेका थिए ।उनीहरु बुरुन्डीमै कोरोना पोजेटिभ भएका समाचरमा जनाइएको छ । उनीहरु विश्वकपका लागि क्लालिफाइङ खेल खेल्न त्यहाँ पुगेका बेला पेजेटिभ भएका समाचारमा जनाइएको

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ज्ञापनपत्र

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन माग गरेको छ ।बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी […]