एमाले बैठक भोलि ३ बजेसम्मका लागि स्थगित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूलाई कारबाही गर्नेबारे छलफल भएको थियो ।  तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा भएको बैठकमा केही केन्द्रीय सदस्यहरूले आजै कारबाही गर्नुपर्ने भन्दै होहल्ला समेत गरेका थिए ।  विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन एमालेको बैठक बसेको हो ।  आइतवार बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा रहन नस...

सम्बन्धित सामग्री

एमाले बैठक केहीबेर बसेर स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक डेढ घण्टाका लागि स्थगित भएको छ । केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्न बोलाएको बैठक केहीबेर बसेर स्थगित गरिएको हो ।अध्यक्ष केपी शर्मा ओलीको बीचमै अर्को कार्यक्रम परेपछि बैठक स्थगित भएको एमाले नेताहरुले बताएका छन् । ओलीले महाधिवेशनका सन्दर्भमा २ बजे सम्पादकहरूसँग छलफल गर्दैछन् । बैठक पुन ३ः३० बजे बस्नेछ ।

एमाले बैठक आजै अपरान्ह ३ बजे बस्ने गरी स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार अपरान्ह ३ बजे फेरि बस्ने गरी स्थगित भएको छ।

कर्णालीमा एमाले बैठक स्थगित

मंगलबार केन्द्रमा नेकपा एमाले मिलसँगै कर्णालीमा एमालेले गर्न लागेका कमिटी बैठकहरू स्थगित भएका छन् । एमाले प्रदेश कमिटीले एक सूचना जारी गर्दै एमालेले कर्णालीमा गर्न लागेका जिल्ला कमिटीका बैठकहरू स्थगित गरिएको जानकारी गराएको छ । एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले अर्को सूचना नभएसम्मको लागि सम्पूर्ण गतिविधि स्थगन गरिएको जानकारी दिए । उनले भने, ‘हामीले  मंगलबारको बैठकबाट आगामी बिहीबार केन्द्रीय कमिटी बैठक र १६ गतेदेखि जिल्ला कार्यकर्ता भेला तथा संगठनका भेला गर्ने लगायतका निर

भीम रावलले ओली भेटेपछि आज बस्ने भनिएको एमाले बैठक स्थगित

नेकपा एमालेको आज बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आग्रहमा आजको बैठक स्थगित भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

एमाले बैठक साउन २५ गते बस्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार (भोली)का लागि बोलाएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भोलिका लागि तय भएको बैठक एक दिन पर धकेल्दै सोमवार बस्ने भएको हो । एमाले स्थायी कमिटी बैठक यही साउन २५ गते सोमबार विहान ११ बजे र केन्द्रीय कमिटी […]

एमाले बैठक : माधव पक्ष गएन, वामदेव सहभागी

नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको बैठक बसेको हो ।शनिबारलाई बोलाएको बैठक एकताका लागि सहमति जुटाउन भन्दै जनासम्मलाई स्थगित स्थगित गरिएको थियो । तर, सहमति नजुटेपछि माधव नेपाल पक्षका नेताहरु आइतवारको बैठकमा सहभागी भएका छैनन् । उपाध्यक्ष वामदेव गौतम भने आइतबारको बैठकमा सहभागी छन् । आइतबारको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएपन

सुवास नेम्वाङको ब्रिफिङपछि एजेन्डामा प्रवेशै नगरी एमाले बैठक स्थगित

एमाले स्थायी कमिटी बैठक एजेन्डामा प्रवेशै नगरी स्थगित भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शनिबार दिउँसो बसेको स्थायी कमिटी बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको हो ।  बैठक सुरु हुनासाथ...

माधव नेपाल समूहको बैठक कुर्दै एमाले बैठक स्थगित

केही दिनदेखि लगातार स्थगित हुँदैआएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको बिहिबार चार बजे आव्हान गरिएको बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ । यसबीचमा एमालेको एकतालाई बचाइराख्‍न केही दिन यता दोस्रो तहका नेताहरुको संवादमा जुटेका छन् । पछिल्ला …

एमाले बैठक १० वैशाखसम्म स्थगित

काठमाडौं : नेकपा एमाले बैठक वैशाख १० गतेसम्मका लागि स्थगित भएको छ। बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक १० गतेसम्मको लागि स्थगित भएको हो। आजको बैठकमा ७ वटा एजेण्डामा छलफल सुरु भएको छ। बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। बैठकका एजेण्डाहरु१ राजनैतिक प्रतिवेदन २ संगठनात्मक प्रस्ताव र केन्द्रिय सदस्यहरुको कार्य विभाजन३ अनुशासनको कारवाही ४ उप निर्वाचन५ प्रदेश सरकारहरुको बारेमा६ केन्द्रीय कार्यालयको व्यवस्था