भीम रावलले ओली भेटेपछि आज बस्ने भनिएको एमाले बैठक स्थगित

नेकपा एमालेको आज बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आग्रहमा आजको बैठक स्थगित भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए। 

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा धरानमा सामाजिक सद्भाव जोगाउन सर्वदलीय अपील, इन्जिनियरिङको नयाँ शुल्क तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन, सिराहाको काठघरमा हुने भनिएको एमाले बैठक स्थगित, कोशी प्रदेशमा एमालेको सरकार बन्छ : ओली, मेयर साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न अन्तरिम आदेश, स्थानीय प्रशासनद्वारा धरानमा निषेधाज्ञा जारीलगायतका समाचारले प्रमुख स्थान पाए ।  सिराहाको काठघरमा हुने भनिएको एमाले बैठक […]

अचानक स्थगित भयो एमाले बैठक

समानुपातिक सांसदको नाम तय गर्न बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।

एमाले बैठक केहीबेर बसेर स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक डेढ घण्टाका लागि स्थगित भएको छ । केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्न बोलाएको बैठक केहीबेर बसेर स्थगित गरिएको हो ।अध्यक्ष केपी शर्मा ओलीको बीचमै अर्को कार्यक्रम परेपछि बैठक स्थगित भएको एमाले नेताहरुले बताएका छन् । ओलीले महाधिवेशनका सन्दर्भमा २ बजे सम्पादकहरूसँग छलफल गर्दैछन् । बैठक पुन ३ः३० बजे बस्नेछ ।

कर्णालीमा एमाले बैठक स्थगित

मंगलबार केन्द्रमा नेकपा एमाले मिलसँगै कर्णालीमा एमालेले गर्न लागेका कमिटी बैठकहरू स्थगित भएका छन् । एमाले प्रदेश कमिटीले एक सूचना जारी गर्दै एमालेले कर्णालीमा गर्न लागेका जिल्ला कमिटीका बैठकहरू स्थगित गरिएको जानकारी गराएको छ । एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले अर्को सूचना नभएसम्मको लागि सम्पूर्ण गतिविधि स्थगन गरिएको जानकारी दिए । उनले भने, ‘हामीले  मंगलबारको बैठकबाट आगामी बिहीबार केन्द्रीय कमिटी बैठक र १६ गतेदेखि जिल्ला कार्यकर्ता भेला तथा संगठनका भेला गर्ने लगायतका निर

एमाले बैठक साउन २५ गते बस्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार (भोली)का लागि बोलाएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भोलिका लागि तय भएको बैठक एक दिन पर धकेल्दै सोमवार बस्ने भएको हो । एमाले स्थायी कमिटी बैठक यही साउन २५ गते सोमबार विहान ११ बजे र केन्द्रीय कमिटी […]

सुवास नेम्वाङको ब्रिफिङपछि एजेन्डामा प्रवेशै नगरी एमाले बैठक स्थगित

एमाले स्थायी कमिटी बैठक एजेन्डामा प्रवेशै नगरी स्थगित भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शनिबार दिउँसो बसेको स्थायी कमिटी बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको हो ।  बैठक सुरु हुनासाथ...

माधव नेपाल समूहको बैठक कुर्दै एमाले बैठक स्थगित

केही दिनदेखि लगातार स्थगित हुँदैआएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको बिहिबार चार बजे आव्हान गरिएको बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ । यसबीचमा एमालेको एकतालाई बचाइराख्‍न केही दिन यता दोस्रो तहका नेताहरुको संवादमा जुटेका छन् । पछिल्ला …