एमाले बैठक १० वैशाखसम्म स्थगित

काठमाडौं : नेकपा एमाले बैठक वैशाख १० गतेसम्मका लागि स्थगित भएको छ। बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक १० गतेसम्मको लागि स्थगित भएको हो। आजको बैठकमा ७ वटा एजेण्डामा छलफल सुरु भएको छ। बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। बैठकका एजेण्डाहरु१ राजनैतिक प्रतिवेदन २ संगठनात्मक प्रस्ताव र केन्द्रिय सदस्यहरुको कार्य विभाजन३ अनुशासनको कारवाही ४ उप निर्वाचन५ प्रदेश सरकारहरुको बारेमा६ केन्द्रीय कार्यालयको व्यवस्था

सम्बन्धित सामग्री

चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन’bout छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरूका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक बसेर […] The post चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एमाले बैठक : १३ केन्द्रीय विभागमा सचिव मनोनित

काठमाडौं, १९ असार :  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) पार्टीका १३ केन्द्रीय विभागमा सचिव मनोनित गरेको छ । आज बसेको सचिवालय बैठकले सचिवहरु मनोनित गरेको हो । बैठकले संगठन विभागमा सम्झना देवकोटा, वित्त तथा आर्थिक विभागमा डा भीष्म अधिकारी, उपभोक्ता हित संरक्षण विभागमा मोहिनी खनाल, संसदीय विभागमा डा सूर्य पाठक, श्रम तथा रोजगार विभागमा जनक चौधरी, […]

जर्मन होम हस्पिटालिटीमा एमाले बैठक जारी

भक्तपुर, २६ मङ्सिर: नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोश्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा सुरु भएको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको र आज थप मुख्य छ एजेण्डामा निर्णय गर्ने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये […]

एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ ।  शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो । बैठकमा समाजवाद र जबजवारे अध्यक्ष केपी ओलीकाे दस्तावेजमा प्रष्ट कुरा नअाएकाे भन्दै तीन बुँदे फरक […] The post एमाले बैठक सकियाे : ओलीकाे दस्तावेजमा घनश्याम भुसालकाे तीन बुँदे फरक मत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कर्णालीमा एमाले बैठक स्थगित

मंगलबार केन्द्रमा नेकपा एमाले मिलसँगै कर्णालीमा एमालेले गर्न लागेका कमिटी बैठकहरू स्थगित भएका छन् । एमाले प्रदेश कमिटीले एक सूचना जारी गर्दै एमालेले कर्णालीमा गर्न लागेका जिल्ला कमिटीका बैठकहरू स्थगित गरिएको जानकारी गराएको छ । एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले अर्को सूचना नभएसम्मको लागि सम्पूर्ण गतिविधि स्थगन गरिएको जानकारी दिए । उनले भने, ‘हामीले  मंगलबारको बैठकबाट आगामी बिहीबार केन्द्रीय कमिटी बैठक र १६ गतेदेखि जिल्ला कार्यकर्ता भेला तथा संगठनका भेला गर्ने लगायतका निर

एमाले बैठक जारी

काठमाडौं, २५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा चलिरहेको छ । बैठकले स्थायी कमिटी बैठकले निर्णय गरेको विधान संशोधनसम्बन्धी प्रस्तावबारे छलफल गरिरहेको छ । बैठकमा राजनीतिक र सांगठनिक प्रस्तावलाई संयुक्त बनाइएको प्रस्तावबारे पनि छलफल चलिरहेको बुझिएको छ । एमाले बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय […]

आज पनि बस्दै एमाले बैठक

नेकपा एमालेको केन्द्रीय समिति  बैठक आज पनि बस्दैछ।  ललितपुरको च्यासलमा बस्ने बैठकमा  एमालेको माधव नेपाल कुमार पक्षको कारबाहीबारे निर्णय हुन सक्ने बताइएको छ । बिहीबारको बैठकले कारबाहीबारे निर्णय गर्नसक्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए । पार्टी हितविपरितको गतिविधि गरेको भन्दै एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

किन पटक–पटक सर्दैछ एमाले बैठक ?

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङलाई भने – ‘आज आइतबार साझ ५ बजे स्थायी समिति बैठक बस्ने खबर सबै सदस्यहरुलाई जानकारी दिनू ।’अध्यक्ष ओलीको निर्देशनअनुसार तामाङले आइतबार दिउँसो १२ बजे नै स्थायी समितिका सदस्यहरुलाई ५ बजे बैठक बस्ने  तय भएको जानकारी गराए ।तामाङले सदस्यहरुलाई यस्तो खबर पठाएको केही क्षणमै फेरि प्रधानमन्त्रीको सचिवालयबाट अर्को खबर आयो– आज बैठक बस्न नभ्याइने भयो, आजको बैठक भोलि बिहान १० बजे

एमाले बैठक आज बस्दै, खनाल- नेपाल पक्षमाथि थप कारबाहीको तयारी

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार)बस्दैछ । पार्टी विभाजनको डिलमा पुगेका बेलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठक बस्न लागेको हो । बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवाद थप उग्र बनेको छ । वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नुहने बुझिएको छ । ओलीसँग विहीबार भएको भेटमा नेपाल र गौतमले बैठकमा नआउने बताइसकेका थिए ।.groupTit

एमाले बैठक बस्दै, ओली कठोर निर्णयको तयारीमा

काठमाडौं, ६ वैशाख । नेकपा एमालेको बैठक आज बस्दैछ । एमाले आयोजक कमिटी बैठकले अनुशासनसम्बन्धी कारबाहीका महत्वपूर्ण निर्णयहरु लिने बुझिएको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेताहरुमाथि कारबाहीको निर्णय गर्ने निश्चितप्रायः छ । आयोजक कमिटी सदस्य प्रकाश ज्वाला कारबाहीमा पर्ने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार कर्णाली प्रदेशमा फ्लोर क्रसको निर्देशन दिएको भन्दै माधवकुमार […]