काठमाडौं, ९ मंसिर । नेपाली काँग्रेसले ३४ जिल्लामा अधिवेशन सकेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामध्ये रसुवाबाहेक सबैमा अधिवेशन सकेको हो । अहिलेसम्मको परिणाम अनुसार जिल्ला नेतृत्वमा सभापति शेरबहादुर देउवानिकटहरु झीनो संख्याले अगाडि देखिएका छन् । देउवाइतर समूहले उस्तै परिणाम हासिल गरेकाले काँग्रेसको नेतृत्वको प्रतिष्पर्धा रोचक बन्ने देखिन्छ । १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म […]