समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ। मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दललाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात् मंसिर १६ सम्मको समयावधि दिएको थियो। समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए। जसअनुसार शनिबार नेकपा (एमाले), […]

सम्बन्धित सामग्री

दसैँमा गाउँ जानेहरूको भिडले नागढुङ्गामा गाडीको जाम

काठमाडाैं।समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन रहेकाे छ।दसैँमा गाउँ जानेहरूको भिडले नागढुङ्गामा गाडीको जाम बढेकाे छ।काठमाडौंमा ट्राफिक प्रहरीको विशेष चेकिङ परिचालन गरीएकाे छ।मनास्लुमा फेरि हिम पहिरो जाँदा टेन्टहरुमा क्षति भएकाे छ।बेलायतमा कर्मचारीको आन्दोलले रेल सेवा प्रभावित भएकाे छ।

समानुपातिक बन्द सूची सच्चाउने आज अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ । मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्म अर्थात मंसिर १६ सम्मको समयावधि दिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए ।  १२ […]

समानुपातिक सांसदको सूची बुझाउँदै कांग्रेस :: Pahilopost.com

काठमाडौं: नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।  समानुपातिक उम्मेदवार छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। बिहान ११ बजेबाट जारी बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गर्ने सम्बन्धमा छलफल गरिरहेको छ। समानुपातिक उम्मेदवारको सूची बुझाउने आज अन्तिम दिन

समानुपातिकतर्फको सांसदको सूची बुझाउने आज अन्तिम दिन

काठमाडौं, पुस १४– निर्वाचन आयोगले दलहरुलाई प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउन दिएको समय शुक्रबार सकिँदैछ । आयोगले गएको शुक्रबार ...

प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन

१४ पुस, काठमाडौं । राजनीतिक दलहरु प्रदेशसभातर्फको समानुपातिक सांसदको टुंगो लगाउन तयारीमा जुटेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाअनुसार शुक्रबार कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्छ । त्यसैले साना ठूला सबै राजनीतिक दलहरु सूची तयार पार्ने तयारीमा जुटेका हुन् । निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत गिताप्रसाद तिम्सिनाकाअनुसार …