कैलाली । सुदूरपश्चिममा मुख्यमन्त्रीको विवाद सकिएको छ । नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन् । मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो ।
काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ ।
सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ ।
काठमाडौँ– राजनीतिक दलहरुले समानुपातिकतर्फ प्राप्त गरेको सिटमा निर्वाचित हुने सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय शनिबार सकिँदैछ। प्राप्त मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँट गरी ‘क्लस्टर’ मिलाएर नाम पठाउन आयोगले गत बुधबार दलहरूलाई शनिबारसम्मको समय दिएको हो। दलहरूलाई भने समानुपातिकबाट सांसदको नाम चयन गर्न सकस परेको छ। प्रत्यक्षबाट चुनाव जितेका महिलाको […]
काठमाडौं : समानुपातिकतर्फ प्राप्त गरेको सिटमा निर्वाचित हुने सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय शनिबार सकिँदैछ। प्राप्त मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँड गरी ‘क्लस्टर’ मिलाएर नाम पठाउन आयोगले बुधबार दलहरूलाई आजसम्मको समय दिएको हो। दलहरूलाई भने समानुपातिकबाट सांसदको नाम चयन गर्न सकस परेको छ। प्रत्यक्षबाट चुनाव जितेका महिलाको संख्या न्यून भएपछि समानुपातिकबाट प्रतिनिधिसभामा अधिकांश महिला लैजानुपर्ने भएकाले दलहरू दबाबमा
काठमाडौं: नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
समानुपातिक उम्मेदवार छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।
बिहान ११ बजेबाट जारी बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गर्ने सम्बन्धमा छलफल गरिरहेको छ। समानुपातिक उम्मेदवारको सूची बुझाउने आज अन्तिम दिन
१४ पुस, काठमाडौं । राजनीतिक दलहरु प्रदेशसभातर्फको समानुपातिक सांसदको टुंगो लगाउन तयारीमा जुटेका छन् ।
निर्वाचन आयोगले दिएको समयसीमाअनुसार शुक्रबार कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्छ । त्यसैले साना ठूला सबै राजनीतिक दलहरु सूची तयार पार्ने तयारीमा जुटेका हुन् ।
निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत गिताप्रसाद तिम्सिनाकाअनुसार …