समानुपातिक सांसदको सूची बुझाउँदै कांग्रेस :: Pahilopost.com

काठमाडौं: नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।  समानुपातिक उम्मेदवार छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। बिहान ११ बजेबाट जारी बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गर्ने सम्बन्धमा छलफल गरिरहेको छ। समानुपातिक उम्मेदवारको सूची बुझाउने आज अन्तिम दिन

सम्बन्धित सामग्री

मन्दीबाट जोगिन समानुपातिक प्रणाली खारेज गरौं : इन्द्र बानियाँ

मेलम्ची : नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले मुलुकमा रहेको समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताएका छन्। शनिवार सिन्धुपाल्चोक कांग्रेस क्षेत्र २ ले गुफाडाँडामा आयोजना गरेको वनभोज कार्यक्रममा बानियाँले उक्त धारणा राखेका हुन्। अहिले देशको अर्थतन्त्र देखिएको मन्दीपनलाई सुधार गर्न भएपनि समानुपातिक प्रणाली हटाउनुपर्ने उनको तर्क थियो। 'समानुपातिक प्रणालीलाई खारेज…

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

काठमाडौं । समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा […] The post कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक सांसद छान्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट समानुपातिक सांसद छान्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३२ गरी ८९ सिट जितेको छ । समानुपातिकतर्फ भने कांग्रेसले प्राप्त सिटमा समावेशी सिद्धान्त (क्लस्टर)अनुसार सांसदको नाम चयन गर्नुपर्नेछ । सो प्रक्रियाका लागि छलफल गर्न कांग्रेसले शनिबार केन्द्रीय कार्यसम्पादन बैठक डाकेको हो […] The post समानुपातिक सांसद छान्दै कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

९६ समानुपातिक सांसद छान्न जुट्यो कांग्रेस

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छनोटका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समानुपातिक उम्मेदवारको छनोटको मुख्य एजेण्डा छ । चुनावी समीक्षाका लागि केही दिनपछि केन्द्रीय समिति बैठक बस्ने उनको भनाइ छ ।  कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ र सातै प्रदेश गरी प्रदेशसभा समानुपातिकतर्फ ६४ सिट पाएको छ

कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत समानुपातिक उम्मेदवार

३ असोज, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य अम्बिका बस्नेतलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । कांग्रेस शीर्ष तहका एक नेताले बस्नेतलाई बस्नेतलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेको पुष्टि गरे । बस्नेत पार्टीमा सभापति शेरबहादुर देउवा पक्षधर हुन् । गत निर्वाचनमा काठमाडौं-३ बाट उनी प्रत्यक्ष निर्वाचनमा पराजित भएकी थिइन् । बस्नेतको नाम क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ सिफारिस गरेको थियो […]

नेपाली कांग्रेस : सिफारिस गरिएका समानुपातिक सूचीमा बालुवाटारमा कैँची !

नेपाली कांग्रेस समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची तयार गर्न जुटेको छ । समानुपातिक उम्मेदवारका लागि सिफारिस गरिएका नामहरूलाई ‘सर्ट लिस्ट’ गर्न नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका हुन् ।कांग्रेसमा संघ र प्रदेश गरी ४ हजारको आसपासमा नेताहरूको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका छन् । यसलाई संघमा ११० र प्रदेशमा २२० को सङ्ख्या झार्न नेताहरूलाई सकस परिरहेको छ ।लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार सिफारिस गरिएका नामलाई ‘सर्ट लिस्ट’ गर्न सातवटै

समानुपातिक सूची तयार पार्न बालुवाटारमा कांग्रेस बैठक

समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय गर्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक चलिरहेको छ । प्रतिनिधि र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि समिति बैठक चलिरहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।  कांग्रेस सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर शुक्रबार प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदनबाट उम्मेदवार छनोटका लागि कांग्रेस संसदीय समित

समानुपातिक उमेदवार टुंग्याउन कांग्रेस संसदीय समितिको बैठक बस्दै

काठमाडौं : सत्तारुढ दल कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। समानुपातिक उमेदवार टुंग्याउनका लागि बैठक बस्न लागेको हो।बैठक विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। आजको बैठकले सहमहामन्त्रीहरूले क्लस्टरिङ गरेका नामबाट अन्तिम सूची बनाउने बताइएको छ। कांग्रेसले आठजना सहमहामन्त्रीहरूलाई कस्टरिङ अनुसार समानुपातिक उमेदवारको सूची बनाउने जिम्मा दिएको थियो।कांग्रेस संसदीय समितिमा पदाधिकारीहरूसँगै नेता रामचन्द्र पौडेल पनि रहे

समानुपातिक उम्मेदवारको सूचि तय गर्ने तयारीमा जुट्यो कांग्रेस, बोलायो बैठक

काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाली कांग्रेस आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय जुटेको छ । समानुपातिक उम्मेदवारको सूचि तय गर्न कांग्रेसले संसदीय समितिको बैठक बोलाएको छ । दलका नेता शेरबहादुर देउवाले आजै अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोबारे बैठक बोलाएका छन् । बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बनाउने विषयमा छलफल हुने […]

कांग्रेस र एमालेको निर्णयले दबाबमा माओवादी, समानुपातिक सांसदबारे के गर्छ ?

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले आसन्न चुनावमा एक पटक समानुपातिक भएकाहरुलाई नदोहोर्‍याउने नीति लिएको छ । कांग्रेस उम्मेदवार सिफारिस गर्दा समानुपातिकलाई नराख्न परिपत्र गरेको छ भने एमालेले केन्द्रीय कमिटीबाट समानुपातिकमा नदोहोर्‍याउने निर्णय गरेको छ । कांग्रेस र एमालेको निर्णयले तेस्रो दल नेकपा माओवादी केन्द्र पनि दबावमा परेको छ । माओवादीले यसबारे […]