जनताको बहुदलीय जनवादको रक्षा, कार्यान्वयन र विकास गर्दै जानेछौँ : केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने बताएका छन् । जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा सङ्कल्प गर्दै उनले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गरी छाड्ने प्रतिबद्धता जनाएका […]

सम्बन्धित सामग्री

हिजो मधेशमा एमालेलाई निषेध गरियो, आज प्रवेशको लहर छ : ओली

८ असोज, जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमालेले गरेको विकास देखेर तराई मधेशमा पार्टी प्रवेशको लहर चलेको बताएका छन् । धनुषाको तिनकौरियामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले आफ्नो सरकारको पालामा भएको विकास देखेर हिजो प्रवेश निषेध गरेको तराई मधेशमा एमालेमा प्रवेशको लहर चलेको तर्क गरे । ‘हामीले काम मात्रै गर्‍यौं […]

आरती हेर्न पशुपति पुगे ओली (फोटो फिचर)

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुने भएका छन् ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारी हटाइए

काठमाडौं, माघ २५। सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चुरे विकास समितिका पाँचै जनालाई हटाउने निर्णय गरेको हो । चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नाराका साथ स्थापना भएको चुरे विकास समितिका पदाधिकारी यसअघिको सरकारले नियुक्त गरेको थियो । केपी शर्मा ओली नेतृत्व […]

कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौँ । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले राजीनामा दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बैंकको अध्यक्ष नियुक्त गरेको थियो । सरकारले मार्ग प्रशस्त गर्न भनेपछि उनले राजीनामा दिएका हुन् । राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशक समेत रहेका निरौलालाई गठबन्धन सरकारले हटाएर अर्को अध्यक्ष नियुक्त गर्ने तयारी […]

हामीले बनाइदिएको घरमा अब प्रधानमन्त्री सर्दै हुनुहुन्छ : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विकास निर्माणका कुनै काम गर्न नसक्ने प्रस्ट पारेका छन् । उनले आफ्नो नेतृत्वको सरकारले निर्माण गरेका संरचनालाई देखाएर नै अहिलेको सरकारले विकास निर्माणको श्रेय लिन खोज्ने टिप्पणीसमेत गरे ।उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू हामीले बनाइदिएको घरमा सर्दै हुनुहुन्छ अब दुई चार महिनामा ।’ यति भनेर उनले कार्यकर्तालाई ‘एक पटक ताली बजाइदिनुस

हाम्रो एकमात्र दृष्टि विकास हो : केपी शर्मा ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एकमात्र दृष्टि देशको विकास भएको बताएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो एकल दृष्टि देशको विकासमा केन्द्रित रहेको बताए । भक्तपुर सानो जिल्ला रहेकाले विकास गर्न सजिलो भएको उनले बताए । ऐतिहासिक गौरवको जिल्ला भक्तपुरलाई सबै रुपले सबल बनाउन अब जुट्नुपर्ने […]

ओलीका तीन वर्षः न लगानी वातावरण न आर्थिक विकास

काठमाडौं, असार ३० । मुलुकको आर्थिक विकासको सबालमा जुनसुकै सरकारका दुईवटा प्रमुख जिम्मेवारी हुन्छन्– सरकार आफैंले लक्ष्य गरेअनुसार खर्च गर्ने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाइदिने। तीन वर्षअघि सिंहजस्तै शक्तिशाली बनेर सत्तारोहण गरेका प्रधानमन्त्री केपी शर्मा ओली भने यी दुवै जिम्मेवारीमा चुकेका छन्। प्रधानमन्त्री ओलीले आर्थिक विकासका सबालमा अभूतपूर्व काम गरेको दाबी गरे पनि […]

धमाधम चुनावलक्षित शिलान्यास

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोही चुनावलाई लक्ष्य गरेर दैनिक रूपमा विकास आयोजनाको उद्घाटन र शिलान्यास गर्दै हिँडेका छन्। प्रधानमन्त्री ओलीले सोमबार सुदुरपश्चिम प्रदेशको कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको शिल...