अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गरी पोखरालाई पर्यटक केन्द्रको रुपका विकास गर्नुपर्छः उपप्रधानमन्त्री पौडेल

काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्ने बताएका छन्। आईतबार विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले सो विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्ने जनाए। उनले उक्त विमानस्थलको निर्माणमा योगदान पु¥याएको भदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीको स्मरण गरेका थिए।

सम्बन्धित सामग्री

विदेशबाट आएका सहयोगलाई सही सदुपयोग गरौँ : सभामुख

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्ने बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढिरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताए।उनले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए।उनले देशको विकास गर्न विभिन्न वैदेशिक संघ संस्था, राष्ट्र र कार्यक्रम

विदेशी सहयोगको सदुपयोग हुनुपर्छः सभामुख

काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगको सदुपयोग हुनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी संघसंस्थाले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रम ल्याइरहने क्रम बढिरहेको भन्दै यसको निगरानी हुनुपर्ने बताए। उनले वैदेशिक सहयोगको सदुपयोग ठीक ढंगबाट गर्न आमजनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए। उनले देशको विकास […]

संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रम खारेज गर्न रिट दायर

रिटमा भनिएको छ : - सांसदहरूले गर्ने खर्च अपारदर्शी हुने गरेकाले सांसद विकास कोषको रकम सदुपयोग हुन नसकेको भनी संसदीय समितिले पटक–पटक औँल्याइसकेको - महालेखाले समेत सबैभन्दा बढी बेरुजु औँल्याएकोमा निजी चाहना...

वीरगञ्जका उपमेयर आलमद्वारा विकास कार्यको अनुगमन

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले वीरगञ्जमा भइरहेको विकास निर्माणको अनुगमन तथा जनगुनासो सुन्न बिहानको समय सदुपयोग गर्न थालेका छन्। उपमेयर इम्तियाज आलम सम्बन्धित शाखाका कर्मचारी र सचिवालयको टिमसहित हरेक बिहान मर्निङ वासँगै विकास निर्माणको अनुगमनमा निस्कने गरेका छन्। वीरगञ्ज महानगरले वीरगञ्जलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी राखेको सन्दर्भमा उपमेयर […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार विमानस्थल उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्ने बताएका हुन्। त्यस अवसरमा उनले सो विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत […]

पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड

काठमाडाैं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ। आइतबार सो विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले सो विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्ने बताउनु भएको हो । त्यस अवसरमा उहाँले सो विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको […]

अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पारे । सामुदायिक वन दिवसको अवसर पारेर मंगलबार […]

अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो । सामुदायिक वन दिवसको अवसर पारेर […]

अर्थतन्त्रमा बल पुग्ने गरी वनको सदुपयोग गर्नुपर्छः ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि बताए। सामुदायिक वन दिवसको अवसर पारेर मंगलबार […]

स्राेत, साधनलाई सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : वरिष्ठ उपाध्यक्ष ढकाल

दाङ – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्राेत, साधनलाई सही रूपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिकाे यात्रामा पछि परेको बताउनुभएको छ ।  शनिबार तुलसीपुर उद्योग वाणिज्य सङ्घको २६ औँ साधारण सभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले देशभित्र अथाह प्राकृतिक स्राेत र साधनहरू हुँदाहुँदै पनि देश विकास र समृद्धिकाे यात्रामा पछाडि परेको बताउनुभएको छ ।  ‘हामीसँग प्रशस्त मात्रामा प्राकृतिक स्राेत र साधनहरू छन् । यसलाई हाम...