विश्व नम्बर १ टेनिस खेलाडीको दोस्रोपटक पनि अष्ट्रेलियन भिसा रद्द

बीबीसी । विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा अष्ट्रेलियाले एकपटक फेरि रद्द गरिदिएको छ । उनले खोप नलगाएकाले नै समुदायका लागि जोखिमपूर्ण हुनेभन्दै देश प्रवेशमा रोक लगाइने बताइएको छ ।    उनले सोमबारदेखि सुरु हुने अष्ट्रेलियन ओपन खेल्ने तय भएको थियो । यस्तोमा आप्रवासन मन्त्री एलेक्स हकले सार्वजानिक हितका निम्ति...

सम्बन्धित सामग्री

जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

काठमाण्डौ – अदालतको निर्णयपछि विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने भएका छन् ।  जोकोभिच अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई अस्ट्रेलियाको संघीय अदालतले अस्वीकार गरेको छ । ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलिया सरकारको निर्णयलाई अदालतले कायम राखेको बीबीसीले जनाएको छ ।  अदालतका तीन न्यायाधीशले सर्वसम्मत रुपमा भिसा रद्द विरुद्धको अपिल खारेज गर्ने निर्णय गरेका हुन् । गएको शुक्रबार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचका कारण अस्ट्रेलि...

जोकोभिकको भिसा रद्द गर्ने अष्ट्रेलिया सरकारको निर्णय सदर

२ माघ, काठमाडौं । अष्ट्रेलियाको एक अदालतले स्टार टेनिस स्टार नोभाक जोकोभिकको भिसा रद्द गर्ने सरकारी निर्णयलाई सदर गरेको छ । योसँगै उनले अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन नपाउने भएका छन् । आइतबार संघीय अदालतका तीन न्यायाधीशले जोकोभिकको भिसा रद्द गर्ने अध्यागमन मन्त्रीको निर्णय सदर गरेका हुन् । भिसा रद्द गर्ने निर्णय सदर भएसँगै उनलाई […]

अदालतको निर्णयपछि टेनिस खेलाडी जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न नपाउने

एजेन्सी, २ माघ। विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई एक अदालतले अस्वीकार गरेको छ। दालतले अस्वीकार गरेपछि उनलाई देश निकाला हुने भएको छ। अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई कायम राखेको छ।अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय […]

अस्ट्रेलियाद्वारा दोस्रो पटक नोभाक जोकोभिचको भिसा रद्द

अस्ट्रेलियाले दोस्रो पटक टेनिस स्टार नोभाक जोकोभिचको भिसा रद्द गरेको छ । यो निर्णयसँगै उनी आउँदो सोमवारदेखि सुरु हुने १०औँ अस्ट्रेलियन ओपन टेनिसमा सहभागी नहुने सम्भावना बढेको छ । त्यहाँका आप्रवासन मन्त्री एलेक्स हकले आफ्नो अधिकार प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गर्नु भएको हो । उहाँले गृह मन्त्रालय तथा सुरक्षा बल र जोकोभिचको कागजात अध्ययन गरेर यो निर्णय गरेको बताउनु भएको छ । जोकोभिचले कोरोना भाइरसविरुद्धको खोप नलगाएकाले भिसा रद्द गरिएको अस्ट्रेलिया सरकारले जनाएको छ । दोस्रो पटक रद्द भएसँगै उनले अब ३ वर्षसम्...

अष्ट्रेलियाद्वारा विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द

काठमाडौँ– अष्ट्रेलिया सरकारले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा दोस्रो पटक रद्द गरेको छ । आप्रवासन मन्त्री एलेक्स हकले आफ्नो अधिकारको प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गरेको युरो न्यूजले जनाएको छ। जोकोभिचको भिसा दोस्रो पटक रद्द भएसँगै आगामी सोमबारदेखि सुरु हुन गइरहेको १०औं अस्ट्रेलियन ओपन टेनिसमा उनको सहभागिता रोकिएको छ। अष्ट्रेलियामै […]

अस्ट्रेलिया सरकारविरुद्धको केस जिते टेनिस खेलाडी नोभाक जोकोविचले

संसारका नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध भिसा रद्द गरिएको केस जितेका छन् ।  अस्ट्रेलिया सरकारले जोकोभिचको भिसा रद्द गर्ने फैसला लिनु गलत भएको अदालतले निर्णय दियो । त्यससँगै अदालतले जोकोविचको पासपोर्ट र अन्य सामग्री तत्काल फर्काउन पनि सरकारलाई आदेश दिएको छ ।  भिसा रद्द गरिएपछि जोकोविच चार दिनसम्म अध्यागमन विभागको होटलमा बसेका थिए ।  जोकोविचले कोरोनाको खोप नलगाइन अस्ट्रेलिया प्रवेश गरेको आरोप छ । अस्ट्रेलियामा त्यसका विषयमा कठोर कानून छ ।  मुद्दा जितेपछि जोकोभि...

अष्ट्रेलियाविरुद्धको मुद्दामा जोकोभिचको जित, भिसा रद्द गर्ने निर्णयमा रोक

मेलबर्न : टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलिया सरकारविरुद्धको भिसासम्बन्धी मुद्दा जितेका छन्।मेलबर्नको एक अदालतले अष्ट्रेलिया सरकारले नोभाक जोकोभिचको भिसा रद्द गर्ने निर्णयलाई गलत ठहर्‍याएको छ।अदालतले नोभाक जोकोभिचको राहदानी र सरकारले जफत गरेका अन्य सामान तत्काल जोकोभिचलाई फिर्ता गर्न आदेश दिएको छ।होटलमा बन्द जोकोभिचअब अदालतको आदेशपछि नोभाक जोकोभिचले घर फर्कने विकल्प पाउनेछन्। अष्ट्रेलिया सरकारले भिसा रद्द गरेपछि जोकोभिच चार दिनसम्म अध्यागमन विभागको होटलमा बन्द थिए।जोकोभिच

जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलियाली सरकारको निर्णय खारेज

अष्ट्रेलिया– टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियाली सरकारले गरेको भिसा रद्द गर्ने निर्णय मेलबर्न अदालतले खारेज गरेको छ । अदालतको यो निर्णयसँगै विश्व नम्बर एक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम–अस्ट्रेलियन ओपन खेल्ने सम्भावना बलियो भएको छ । मेलबर्न अदालतका न्यायाधीश एन्थोनी केलीले सरकारले भिसा रद्द गर्ने निर्णय खारेज गर्दै उनलाई पासपोर्टसहित रिहा गर्न आदेश दिएको हुन् । […]

विश्व नम्बर १ टेनिस खेलाडी जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक

काठमाण्डाै - अस्ट्रेलियाले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरेको छ । अस्ट्रेलियन ओपन टेनिसका लागि मेलबर्न पुगेका जोकोभिचको भिसा रद्द भएको हो । उनलाई मेलवर्नको विमानस्थलमा केही घण्टा रोकिएको थियो । त्यसपछि उनले अस्ट्रेलिया प्रवेश गर्ने नियम पालना नगरेको पाइएको थियो ।  कोरोना भाइरसविरुद्धको खोप लगाए–नलगाएको सार्वजनिक नगरेका जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्नकै लागि एक दिन पहिले खोप नलगाए पनि हुने गरी छुट दिइएको थियो । यस्तै, उनको टिमले कोरोना विरुद्धको खोप नलगाएको अवस्थामा अस्ट्...

स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा जोकोभिचको अष्ट्रेलियन भिसा रद्द

काठमाडौं । कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा अष्ट्रेलियाले सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलियन भिसा रद्द गरेको छ । विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच अष्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेपछि अष्ट्रेलियाले भिसा रद्द गरिदिएको हो । अष्ट्रेलियन बोर्डर फोर्सका अनुसार जोकोभिच र उनको टिमले अष्ट्रेलिया प्रवेशको लागि आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना गरेको […]