विश्व नम्बर १ टेनिस खेलाडी जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक

काठमाण्डाै - अस्ट्रेलियाले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरेको छ । अस्ट्रेलियन ओपन टेनिसका लागि मेलबर्न पुगेका जोकोभिचको भिसा रद्द भएको हो । उनलाई मेलवर्नको विमानस्थलमा केही घण्टा रोकिएको थियो । त्यसपछि उनले अस्ट्रेलिया प्रवेश गर्ने नियम पालना नगरेको पाइएको थियो ।  कोरोना भाइरसविरुद्धको खोप लगाए–नलगाएको सार्वजनिक नगरेका जोकोभिचले अस्ट्रेलियन ओपन टेनिस खेल्नकै लागि एक दिन पहिले खोप नलगाए पनि हुने गरी छुट दिइएको थियो । यस्तै, उनको टिमले कोरोना विरुद्धको खोप नलगाएको अवस्थामा अस्ट्...

सम्बन्धित सामग्री

नोभाक जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइयो

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ । बुधबार राति मेलबर्न पुगेका जोकोभिचको भिसा रद्द गरिएको छ भने उनलाई त्यहीँबाट डिपोर्ट गर्ने तयारी पनि गरिएको छ ।