अस्ट्रेलियाद्वारा दोस्रो पटक नोभाक जोकोभिचको भिसा रद्द

अस्ट्रेलियाले दोस्रो पटक टेनिस स्टार नोभाक जोकोभिचको भिसा रद्द गरेको छ । यो निर्णयसँगै उनी आउँदो सोमवारदेखि सुरु हुने १०औँ अस्ट्रेलियन ओपन टेनिसमा सहभागी नहुने सम्भावना बढेको छ । त्यहाँका आप्रवासन मन्त्री एलेक्स हकले आफ्नो अधिकार प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गर्नु भएको हो । उहाँले गृह मन्त्रालय तथा सुरक्षा बल र जोकोभिचको कागजात अध्ययन गरेर यो निर्णय गरेको बताउनु भएको छ । जोकोभिचले कोरोना भाइरसविरुद्धको खोप नलगाएकाले भिसा रद्द गरिएको अस्ट्रेलिया सरकारले जनाएको छ । दोस्रो पटक रद्द भएसँगै उनले अब ३ वर्षसम्...

सम्बन्धित सामग्री

नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला

सिड्नी । विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो । सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द […] The post नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला appeared first on राजधानी राष्ट्रिय दैनिक.

नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला

एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो । सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द […]

कोरोना भ्याक्सिनबाट भाग्दा देश निकालामा परे जोकोभिच

विश्व नम्बर एक सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको  भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अष्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।

जोकोभिच अष्ट्रेलियाबाट निकालिए

काठमाडौं । कोरोना विरुद्धको खोप नलगाएका सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियाबाट निकालिएका छन् । अष्ट्रेलिया सरकारले दोस्रो पटक भिसा रद्द गरेपछि अदालतमा हालेको अपिल हारेपछि जोकोभिचले मेलबर्न छाड्नुपरेको हो । उनी मेलबर्नबाट दुबई प्रस्थान गरेका छन् । अष्ट्रेलियन ओपन खेल्न १० दिनअघि मेलबर्न पुगेका जोकोभिचलाई अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएर उनको भिसा रद्द गरिदिएका थिए […]

नोभाक जोकोभिच अस्ट्रेलियाबाट देश निकाला

विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको  भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने  फैसला गरेका हुन् ।अदालतको फैसलासँगै जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भ