२ माघ, काठमाडौं । अष्ट्रेलियाको एक अदालतले स्टार टेनिस स्टार नोभाक जोकोभिकको भिसा रद्द गर्ने सरकारी निर्णयलाई सदर गरेको छ । योसँगै उनले अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन नपाउने भएका छन् । आइतबार संघीय अदालतका तीन न्यायाधीशले जोकोभिकको भिसा रद्द गर्ने अध्यागमन मन्त्रीको निर्णय सदर गरेका हुन् । भिसा रद्द गर्ने निर्णय सदर भएसँगै उनलाई […]