बारको स्पष्ट अडान: कुनै पनि बहाना र शर्तमा प्रधानन्यायाधीशको राजीनामा नभई आन्दोलन रोकिँदैन

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नभई आन्दोलन नरोकिने पुनः स्पष्ट पारेको छ । बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाउने नागरिक समाज, पेशाकर्मी लगायतमा आभार व्यक्त गरेका छन् । बिहीवार अधिवक्ताहरूमाथि आक्रमण भएकोमा विरोध गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘आजको घटनाको विरुद्धमा भोलि बिहान १० बजे सर्वाेच्च अदालत परिसरमा भेला भई थप सशक्त विरोधका कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउन चाहन्छौं ।’ यस्तो छ विज्ञप्ति –​

सम्बन्धित सामग्री

सरकार बिस्तारमा ढिलाईः बिधेयक पास बहाना

आफ्नो कार्यकालको तीन महिना भन्दा बढि अवधि वितिसक्दा पनि सरकारलाई पुर्णता दिन नसकेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘विधेयक पास’ लाई ढिलाईको बहाना बनाएका छन्।...

ल्‍यापटप खरिद गर्ने बहाना बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

१९ भदौ, काठमाडौं । प्रहरीले ल्‍यापटप खरिद गर्ने बहाना बनाई ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-११ तौमडीका ३२ वर्षीय प्रविन किजु रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले  पीडितलाई १ लाख ४८ हजार पर्ने एप्पलको म्याकबुक एयर खरिद गर्ने बहनामा खाली […]

निर्माण समयमै सक्न र काममा बहाना नगर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं – सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माण समयमै सक्न र काममा कुनै पनि बहाना नगर्न निर्देशन दिएका छन् । भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्री, प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको निवासको स्थलगत निरक्षण गर्दै मन्त्री चौधरीले संघर्ष समितिका समस्या पनि समाधान होउन् भन्दै मन्त्रीको तहबाट, मन्त्रालयको तहबाट गर्न मिल्ने र गर्न सकिने काममा कुनै समस्या नहुने […]

स्वास्थ्यको बहाना बनाएर बिदामा बसे अर्थसचिव मधु मरासिनी

अर्थमन्त्री जनार्दन शर्मा पछिल्लो समय विवादित भइरहदा अर्थसचिव स्वास्थ्यको बहाना बनाएर बिदामा बसेको आशंका गरिएको छ।

कुनै बहाना नगरी खोप अभियानमा लाग्नुस्: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालमा भोलि (शुक्रबार) बाट सुरु हुने टाइफाइडविरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिएका छन्।...

निर्वाचनमा पुरानाकै दाबीः कोरोना कहरले विकास गर्न नसकेको बहाना

जनप्रतिनिधिहरूलाई विभिन्न बहाना देखाउँदै काम गर्न नसकेको/नपाएको तथा कर्मचारी अभाव र कोरोना कहर बहाना बनेको छ। चुनाव जितेपछि कहिल्यै आत्ममूल्यांकन नगरेका जनप्रतिनिधि सडक र भौतिक पूर्वाधारलाई देखाएर आफूहरूले विकासमा छलाङ मारेको दाबी गरिरहेका छन्।...

रुसले युक्रेनमा हमला गर्ने बहाना खोजिरहेको नेटो गठबन्धनको आरोप

६ फागुन, काठमाडौं । नेटो गठबन्धनले रुसमाथि युक्रेनमा हमला गर्ने बहाना खोजिरहेको आरोप लगाएको छ । बिहीबार युक्रेनको डोनबास क्षेत्रमा सरकारी फौज र रुस समर्थित पृथकतावादीबीच गोलाबारी भएपछि नेटो गठबन्धनले यस्तो आरोप लगाएको हो । नेटो गटबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले अरुलाई नै दोषी देखाएर रुसले युक्रेनी सीमानाभित्र घुस्ने बहाना खोजिरहेको बताएका हुन् । ‘युद्ध विराम […]

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको छ : अमेरिका

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आगामी दिनमा सैन्य कारबाही सुरु गर्न सक्ने बताएका छन् । तर,  समस्या  समाधानका लागि कूटनीतिक समाधान अझै सम्भव रहेको  उनले बताए ।   अमेरिकी विदेश नीतिसँग सम्बन्धित  अधिकारीहरूले  भनेको छन,  सम्भावित कारणहरू सूचीबद्ध गरेका छन् जुन रूसले युक्रेनमा आक्रमण गर्न […]

रुसले युक्रेनमा आक्रमण गर्ने विभिन्न बहाना बनाएको अमेरिकी अधिकारीको दावी

काठमाडौं । रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी अधिकारीहरुले रुसले युक्रेनमा फेरि पनि आक्रमण गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् । रुसले विभिन्न बहानमा सैन्य अपरेसनहरु सञ्चालनको तयारी गरेको अमेरिकाको दावी छ । तर, अमेरिकी आरोपमा कुनै सत्यता नभएको रुस अधिकारहरुको तर्क छ । युक्रेनको गुप्तचरले रुसी […]

कामचोर गणित शिक्षकको अनौठो बहाना, तीन वर्षमा ७६९ दिन बिदा

आमरुपमा कतिपय स-साना केटाकेटीहरु स्कुल जानै मन गर्दैनन् र स्कुल जान नपरोस् भनेर अनेक खालका बहाना बनाउँदछन् । तर इटालीमा भने विद्यार्थीले होइन शिक्षकले नै बहानाबाजीको हद पार गर्दै तीन वर्षमा ७६९ दिन बिदा लिएर स्कुलमा अनुपस्थित भए । गणित विषयका ती शिक्षकले बिदा बस्नका लागि यस्ता यस्ता बहाना बनाए कि सुन्दैमा अनौठो लाग्दछ । […]