कामचोर गणित शिक्षकको अनौठो बहाना, तीन वर्षमा ७६९ दिन बिदा

आमरुपमा कतिपय स-साना केटाकेटीहरु स्कुल जानै मन गर्दैनन् र स्कुल जान नपरोस् भनेर अनेक खालका बहाना बनाउँदछन् । तर इटालीमा भने विद्यार्थीले होइन शिक्षकले नै बहानाबाजीको हद पार गर्दै तीन वर्षमा ७६९ दिन बिदा लिएर स्कुलमा अनुपस्थित भए । गणित विषयका ती शिक्षकले बिदा बस्नका लागि यस्ता यस्ता बहाना बनाए कि सुन्दैमा अनौठो लाग्दछ । […]