निर्वाचनमा पुरानाकै दाबीः कोरोना कहरले विकास गर्न नसकेको बहाना

जनप्रतिनिधिहरूलाई विभिन्न बहाना देखाउँदै काम गर्न नसकेको/नपाएको तथा कर्मचारी अभाव र कोरोना कहर बहाना बनेको छ। चुनाव जितेपछि कहिल्यै आत्ममूल्यांकन नगरेका जनप्रतिनिधि सडक र भौतिक पूर्वाधारलाई देखाएर आफूहरूले विकासमा छलाङ मारेको दाबी गरिरहेका छन्।...

सम्बन्धित सामग्री

किन विवादित बन्यो ‘विशेष योगदान सम्मान’ ?

काठमाडौँ– चलचित्र विकास बोर्डले आइतबार राष्ट्रपति भवनमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान’ सम्पन्न गर्‍यो। बोर्डको अध्यक्षको रुपमा दयाराम दाहाल नियुक्त भएपछि यो समारोह पहिलो पटक भएको हो। कोरोना भाइरसको महामारी र राष्ट्रपतिको समय नमिल्दा हुन नसकेको अवार्ड समारोहमा २०७६ र २०७७ सालमा प्रदर्शित फिल्म मध्येबाट अवार्ड प्रदान गरियो । २०७७ सालमा […]

कर्णाली प्रदेशः तीन महिनासम्म पनि टुंगिएन मन्त्रालय भागबण्डा

काठमाडौं, माघ १६ । मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीको बागडोर सम्हालेको तीन महिना पुग्यो। विकास आयोजनाको नियमित अनुगमन, जनतालाई सुशासनको प्रत्याभूति र कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी देखिएका मुख्यमन्त्री शाहीलाई आफ्नो मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको आरोप छ। प्रत्यक्षतर्फ एक मात्रै सिट जितेको कांग्रेस सरकारको नेतृत्वमा छ। कात्तिक १६ गते […]

कर्णाली प्रदेशः तीन महिनासम्म पनि टुंगिएन मन्त्रालय भागबण्डा

मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीको बागडोर सम्हालेको तीन महिना पुग्यो। विकास आयोजनाको नियमित अनुगमन, जनतालाई सुशासनको प्रत्याभूति र कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी देखिएका मुख्यमन्त्री शाहीलाई आफ...

सुदूरपश्चिममा बजेट अभावले जनता आवास कार्यक्रम प्रभावित

१ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट अभावले जनता आवास कार्यक्रमअन्तरगत थप घर निर्माणमा समस्या हुने देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरसको संक्रमणका कारण घरधुरी छनौट गर्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले दोस्रो वर्ष छनौट गरेको थियो । तर आर्थिक वर्ष २०७७/७८ मा कैलाली र कञ्चनपुरमा छनौट भएका ४३७ घर […]

प्रदेश २ मा प्रादेशिक प्रयोगशाला विस्तार

समाजिक विकासमन्त्री नवलकिसोर साहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा चाहेर पनि विकास गर्न नसकेको बताउनुभयो । उहाँले कोरोना लगायतका विविध कारण यसको बाधक बनेको बताउनुभयो ।

प्रदेश २ सरकारले असार मसान्तसम्म सवारी साधनमा लाग्ने जरिवाना नलिने

२२ असार, काठमाडौं । प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकेको अवस्थालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जानकारी दिए । निषेधाज्ञाले गर्दा सवारी साधन […]

कोरोनाले रोकियो 'मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण' कार्यक्रम

हेटौंडा : कोरोना भाइरसको महामारीले गर्दा यस वर्ष बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुन सकेको छैन।नसर्ने रोगको रोकथाम र नियन्त्रणको लागि प्रदेश सरकारले सञ्चालन गर्दै आएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम यस वर्ष कोरोना भाइरसको महामारीले गर्दा सञ्चालन हुन नसकेको हो। नसर्ने रोगको परीक्षण गर्न जाँदा कोरोना भाइरस सर्न सक्ने भन्दै चालु आर्थिक वर्षमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन नगरेको प्रदेश सरकारले ज

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको तुलनामा चालु खर्च भने बढी गरेको पाइएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण विकासे मन्त्रालयले पुँजीगत खर्च गर्न नसकेको जनाएका छन् । राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार चालु वर्षको पहिलो चौमासिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ११ प्रतिशत पुँजीगत खर्च गरेको छ । सहरी विकास मन्त्रालयले भने पहिलो चौमासिक अवधिमा १...