कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी (राजपा)का रेशमलाल चौधरी २० हजार ९ सय ३५ मतान्तरमा निर्वाचित भएका छन् । एमालेकी मदनकुमारी (गरिमा) शाहलाई मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन् ।
नागरिक उन्मक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी र सो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रञ्जिता श्रेष्ठ नातामा पतिपत्नी रहे पनि नयाँ सत्ता गठबन्धनका कारण दूरी पैदा भएको छ । सत्ता गठबन्धनमा भएको परिवर्तनसंगै पुरानो गठबन्धनमा पनि रहेको पार्टी अध्यक्ष रञ्जिताले नयाँ गठबन्धनलाई समर्थन गरेपछि रेशम र उहाँबीच मतभेद देखिएको हो । केन्द्रमा सरकारलाई …
निर्वाचन आयोगले सर्वाेच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन अयोग्य हुने व्याख्या गरेको छ । नागरिक उन्मुक्ति पार्टीले गत पुस २७ गते कैलालीमा महाधिवेशन गरी साविककी रञ्जिता श्रेष्ठको अध्यक्षतामा रहेको केन्द्रीय समितिमा चौधरीलाई अध्यक्ष घोषणा गरेकामा आयोगले त्यसलाई अद्यावधिक गर्न अस्वीकार गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा …
राजनीतिक प्रकृतिका मुद्दा र कैदीबन्दीलाई छुटाउने भन्दै सरकारले अध्यादेश ल्याएर राष्ट्रपतिको कार्यालयमा पठाइएको छ । यो अध्यादेशको एकमात्रै उद्देश्य टिकापुर प्रकरणका आरोपी (दोषी) रेशमलाल चौधरी लगायतका कैदी बन्दीलाई छुटाउनु नै रहेको सरकारले प्रष्ट पारिसकेको छ । नवनिर्वाचित संसद्को कार्यकाल सुरु नहुँदै संसद्लाई छलेर ल्याइएको यो अध्यादेश राष्ट्रपतिले सदर गर्छिन् वा पहिले जस्तै होल्ड गरेर राख्ने वा फिर्ता पठाउने काम गर्छिन्, यकिन भइसकेको छैन । यद्यपि टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका रे
नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो ।निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको सिट बाँडफाँड सूची अनुसार रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २/२ र मधेश प्रदेशमा १ सिटसहित ५ सिट पाएको छ ।पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दमोदर पण्ड
काठमाडौं। प्रतिकुल मौसमका कारण कर्णाली प्रदेश टिमबाट प्रतिस्पर्धा गर्ने केही खेलका खेलाडीहरु पोखरा आउन पाएका छैनन्। नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण चौधरी विरुद्ध उजुरी परेको छ। भारतीय नागरिक दिलीप आदकको हत्या आरोपमा प्रहरीले पर्साको बहुदरमाई २का श्रीलाल ठाकुर उर्फ राजाबाबुलाई पक्राउ गरेको छ। प्रधानमन्त्री इस्माइल साब्री याकोबले मलेसियाको संसद विघटन गरिएको घोषणा गरेका छन्।
निलम्बित सांसद रेशमलाल चौधरी आफ्नो गृह जिल्ला कैलालीमा एक्लिँदै गएको पाइएको छ ।
तटस्थ बसेका उनी अन्ततः आफू महन्थ ठाकुर पक्षले दर्ता गर्न लागेको नयाँ पार्टी जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) मा रहेको मन्जुरीनामा पत्र निर्वाचन आयोगलाई दिएका छन् ।
तर उनको गृह जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताहरु उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा रहेको पाइएको छ । जुन कारण उनी पार्टीभित्र एक्लिँदै गएका हुन् ।
सांसद चौधरीको पदचाप पछ्याउँदै आएका सुदूरपश्चिम प्रदेशका सांसदहरु समेत यादव नेतृत्वको जनता समाजवादी पार्टीति...
काठमाडौं। टिकापुर घटनाका आरोपितहरुलाई संविधान र कानूनबमोजिम मुद्धा फिर्ता र रिहाईको पहल सरकारले गर्ने भएको छ। सरकार र थारु कल्याणकारी सभा, थारुहट थारुवान संयुक्त संघर्ष समितिबीच यस्तो सहमति भएको हो। ‘टिकापुर घटनाका आरोपी धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमा लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाईका लागि संविधान र कानूनसम्बत पहल गर्ने’सहमतिमा उल्लेख छ।
राजपा नेपालका नेता रेशमलाल चौधरी सांसद बन्नबाट बञ्चित हुने भएका छन् । उनी कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । टिकापुर घटनामा सम्लग्न भएको आरोपमा चौधरी प्रहरीले ‘मोस्ट वान्टेट’ सूचीको खोजीमा छन् । उनी हाल फरार छन् ।