‘परदेशी २’ लाई दोस्रो सातामा पनि दर्शकको साथ उस्तै

काठमाडौं । गत असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ को प्रदर्शनको १३औं दिन पनि राम्रो शो संख्या र दर्शक अकुपेन्सीसहित दर्शकको साथ पाएको छ । पहिलो र दोस्रो साताको विकेन्डमा जस्तै आज बुधबार धेरै शो हाउसफूल छन् । पहिलो हप्ता बक्स अफिसमा राम्रो व्यापार गरेको दाबी चलचित्र निर्माण टीमको छ । चलचित्र हेरेर […]

सम्बन्धित सामग्री

‘शैतान’ बन्यो धेरै कमाउने भारतीय हरर फिल्म

काठमाडौं । पुनः एकपटक अजय देवगणको जादू बलिउडको बक्स अफिसमा चम्किएको छ । उनी अभिनित ‘शैतान’ले प्रदर्शनको दोस्रो सातामा पनि दर्शकको राम्रै साथ पाएको छ । तथ्यांक हेर्दा फिल्म ब्लकबस्टर बन्ने बाटोतर्फ अघि बढेको छ । ‘शैतान’मा ज्योतिका र आर माधवनको भूमिकालाई पनि रुचाइएको छ । माधवले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकलाई प्रभावित तुल्याउँदै हरर […]

‘उपहार’ले थाल्यो डायस्पोरा प्रदर्शन, ‘हिफाजत’ जोडी देखिए एकसाथ

काठमाडौं । रेखा थापा स्टारर ‘उपहार : द जर्नी लाइफ’ले पहिलो अन्तर्राष्ट्रिय रिलिजको यात्रा अमेरिकाको कोलोराडोबाट थालेको छ । घरमा दोस्रो सातामा चलिरहेको फिल्मले डायस्पोरा प्रदर्शनको थालनी गरेको हो । कोलोराडो प्रदर्शनमा दर्शकको ‘ओभरफ्लो’ भएको निर्मात्री समेत रहेकी रेखाले जानकारी दिइन् । दर्शकको मागको कारण सोमबार अर्को शोको आयोजना गरिएको कार्यकारी निर्माता बलराम ठकुरीले जनाए […]

तेस्रो हप्तामा ‘ढोरपाटन’, निरन्तर प्रदर्शनको घोषणा

राजन कठेत र सुनिर पाण्डेको निर्माण तथा निर्देशनमा बनेको वृत्तचित्र ढोरपाटन शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको छ। दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको यो वृत्तचित्रले दर्शकको उल्लेखनीय उपस्थितिसहित तेस्रो सातामा प्रवेश...

दोस्रो साता पनि ‘परदेशी २’को सुखद कमाइ

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । बुधबार प्रदर्शनको १३ औं दिनमा फिल्मले प्राप्त गरेको शोज संख्या अनुसार अकुपेन्सी पनि सुखद देखिएको छ । फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको दाबी निर्माताको छ । निर्माता राजेश वंशलले दोस्रो सातामा पनि फिल्मले […]

पाँच सातामा ‘छक्का पञ्जा ४’को कमाई २१ करोड

काठमाडौं : फिल्म ‘छक्का पञ्जा ४’ले २१ करोडको व्यापार गरेको छ। फागुन १९ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले पाँच सातामा बक्सअफिसमा २१ करोड कलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिए। छैटौँ सातामा पुग्दा पनि फिल्मलाई दर्शकको राम्रो साथ रहेको उनले बताए। उनी भन्छन्, ‘छक्का पञ्जा ४ लाई दर्शकको राम्रै साथ छ।…

तीन सातामा 'छक्का पञ्जा ४' ले कमायो १८ करोड

काठमाडौं : फागुन १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले तीन सातामा १८ करोडको व्यापार गरेको वितरक मनोज राठीले जानकारी दिए। फिल्मले अझै पनि दर्शकको राम्रो साथ पाइरहेको राठी बताउँछन्। ‘नेपालभरिबाट फिल्मले बक्सअफिसमा १८ करोड कलेक्सन गरिसकेको छ। चौंथो सातामा लाग्दा पनि…

‘उचाई’ फिल्म हेर्दा सगरमाथाको आधार शिविर जाने अवसर

बलिउड फिल्म ‘उचाई’ले नेपालमा पनि सुखद व्यापार गरिरहेको छ। दोस्रो सातासम्म आइपुग्दा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। यो फिल्म भोलिबाट तेस्रो सातामा प्रवेश गर्दैछ। यसैबिच, यो फिल्मलाई नेपाल भित्राएको वितरक कम्पनीले यो साता फिल्म हेर्दा सगरमाथाको आधार शिविरसम्म आफ्नो साथीसँग घुम्न जाने नयाँ मौका दिने भएको छ। साथै…

प्रदर्शनकाे तेस्रो सातामा ‘महापुरूष’ : बढ्दै छ दर्शकको माया

काठमाडौँ- गत कात्तिक ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘महापुरूष’ तेस्रो सातामा प्रवेश गरेको छ। प्रदर्शनको तेस्रो सातामा दुई विदेशी फिल्मसँग टक्कर गरिरहेको फिल्मको शो घटेको छैन । सामान्य शो कटौतीबाहेक अन्य यथावत् छ। फिल्म हेर्न परिवार नै आइरहेकाले हल संचालकले समेत शो दिएका छन् । प्रदर्शनको दुई सातामा यसले सात करोड ग्रस कलेक्सनको व्यापार गरेको छ। […]

दोस्रो सातामा ‘कवड्डी ४’

फिल्म ‘कबड्डी’ को चौथो श्रृंखला ‘कबड्डी ४’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । राम्रो व्यवसाय गर्दै फिल्म दोस्रो सातामा प्रवेश गरेको हो । फिल्मले अहिलेसम्म ११ करोड बढी कमाएको निर्माण युनिटले जनाएको छ ।मल्टिप्लेक्स राम्रो शो पाएको फिल्मले रिलिज पछि भने दर्शकको प्रतिक्रिया मिश्रित पाएको छ । कतिपयले फिल्म राम्रो भनेका छन् भने कतिपयले कबड्डी सिक्वेलको कमजोर फिल्म बताएका छन् । कतिले फिल्मको कथा सामान्य भएपछि सम्वाद दमदार भएको धारणा केहीको छ ।रामबाबु गुरुङ निर्देश

साताका १० गीतः अशोक र स्मिताको हिन्दी गीतदेखि प्रविशाको ‘अझ वर वर आउ’सम्म

नेपाली सांगीतिक आकाशमा एक सातामा ३ दर्जन बढी गीत सार्वजनिक हुने गरेका छन् । सार्वजनिक गीतमध्ये निक्कै कम गीतले मात्र श्रोता तथा दर्शकको साथ पाएका छन् । ती बाहेक अधिकांश गीतमा गरिएको लगानी निर्माताको रहरमै सिमित छन् । यो साता पनि २ दर्जन बढी गीत सार्वजनिक भए । तीमध्ये धेरै गीतलाई भ्यूजको खडेरी नै छ […]