शो घटाएको भन्दै चलचित्र ‘राधा’ का निर्माताले रोके प्रदर्शन

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो। चलचित्रलाई सिनेमा हलहरुले शोजमा अन्याय गरेको उनीहरुको आरोप छ।...

सम्बन्धित सामग्री

‘राधा’ पुनः प्रदर्शन गर्ने तयारी

काठमाडौं । नेपाली कथानक चलचित्र ‘राधा’ पुनः प्रदर्शन हुने भएको छ । अपेक्षित सो नपाएको भन्दै प्रदर्शन भइरहेका बेला निर्माणपक्षले ‘विथ–ड्र’ गरेको ‘राधा’ पुनः प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ ।  देशभर एकैपटक रिलिजभन्दा पनि क्षेत्रीयस्तरमा रिलिजको तयारी गरिएको निर्देशक सुवर्ण थापाले जानकारी दिए । “हामी आफैँ आफ्नै अग्रसरतामा देशका विभिन्न ठाउँमा...

विद्रोह गर्दै हलबाट बाहिरियो ‘राधा’, फाइदा होला ‘प्रकाश’लाई ?

काठमाडौं । सो बाँडफाँटमा विभेद भएको भन्दै असन्तुष्टि जनाएको चलचित्र ‘राधा’ अन्ततः आजबाट हलबाट बाहिरिएको छ । चलचित्र राम्रो हुँदा हुँदै हलले सो वितरणमा विभेद गरेको भन्दै निर्माण पक्षले प्रदर्शन भइरहेको सिनेमा हलबाट निकालेको हो ।  मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो सिनेमा हलबाट निकाल्ने निर्माण पक्षले घोषणा गरेको थियो । सोही...

‘राधा’ले किन हलबाट बाहिरिने निर्णय गर्‍यो ?

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘राधा’ले हलबाट बाहिरिने घोषणा गरेको छ । सो बाँडफाँटमा विभेद भएको भन्दै ‘राधा’ले हलबाट बाहिरिने घोषणा गरेको हो ।  दर्शकको साथ र राम्रो समीक्षा पाउँदा पाउँदै पनि प्रदर्शकले उपयुक्त संख्या र समयमा सो उपलब्ध नगराएका कारण प्रदर्शन रोक्न आफूहरू वाद्य हुनु परेको ‘राधा’का निर्देशक सुवर्ण थापाले जानकारी...

चीनको बेइजिङमा 'राधा' फिल्म प्रदर्शन

चिनियाँ चलचित्र निर्माताहरूले दुई वटा चिनियाँ चलचित्र नेपालमा गएर छायांकन गर्ने भएका छन् भने एउटा चलचित्र नेपालीसँगै मिलेर बनाउने भएका छन्।

‘राधा’ र ‘प्रकाश’ आजबाट हलमा

काठमाडौँ। चलचित्र ‘प्रकाश’ र ‘राधा’ आजबाट प्रदर्शनमा आउने भएका छन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ एकैदिन प्रदर्शन हुने भएको छ ।  यी दुवै चलचित्र बक्स अफिसमा अपेक्षा गरिएका सिनेमा हुन् ।दुवै चलचित्रले प्रिमियर सोमा राम्रो प्रतिक्रिया पाएका छन् । ‘प्रकाश’मा मुख्य पात्र प्रदीप खड्का छन् । ‘राधा’मा भने मुख्य पात्रमा पूर्व […]

चिनियाँ फिल्म फेष्टिभलमा नेपाली फिल्म ‘राधा’ प्रदर्शन हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शन हुने भएको छ । निर्देशक सुवर्ण थापाले चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुने ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल, २०२२’ मा ‘राधा’ प्रदर्शनका लागि छनोट भएको बताएका छन् । ‘राधा’ सामाजिक मुद्दामा बनेको नारी प्रधान चलचित्र हो । चलचित्र ‘राधा’ भदौ १० गते […]

द सिक्रेट अफ राधामा आउँदै सौगात र दयाहाङ

काठमाडौं । सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहेको पछिल्लो चलचित्र कबड्डी ४ लो राम्रो व्यापार गरेपछि यी दुईको अन्य चलचित्र पनि अब लगातार रिलिज हुने भएका छन् । यसै क्रममा दयाहाङ र सौगात कलाकार रहेको अर्को चलचित्र ‘द सिक्रेट अफ राधा’ पनि दर्शकमाझ आउने भएको छ । यो चलचित्रको प्रदर्शन मिति आगामी भदौ […] The post द सिक्रेट अफ राधामा आउँदै सौगात र दयाहाङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट अफ राधा’ भदौ २४ मा प्रदर्शन हुँदै

काठमाडौँ – सुवर्ण थापा निर्देशित चलिचत्र ‘द सिक्रेट अफ राधा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी भाद्र २४ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन गरिनेछ । दोस्रो लकडाउनअघि पालुङ आसपासमा छायांकन भएको चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठ बाहेक खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि […]

महिलाको सङ्घर्ष ‘द सेक्रेट अफ राधा’

हल सञ्चालकहरूबाट राम्रो ‘सो’ नपाएपछि आफैँ प्रदर्शन गर्न ओर्लिएको चलचित्र ‘द सेक्रेट अफ राधा’ को टिमले बेला बेलामा विशेष प्रदर्शनी गर्दै आएको छ । गत भदौमा प्रदर्शन भएर पनि उल्लेखीय सो नपाएर अन्याय महसुस गरेको ‘बुसान चलचित्र महोत्सव’ बाट ‘स्टोरी ग्रान्ट’ अवार्ड प्राप्त चलचित्र राधाको टिमले हालै विशेष प्रदर्शनी गरेको छ ।