तीन लघु फिल्मलाई ५ लाख निर्माण पुरस्कार

‘मुना’, ‘एलेक्सिया’ र ‘विण्ड हर्स’ नामक तीन लघु चलचित्रका कथाले निर्माणका लागि पाँच, पाँच लाख पाएका छन् । उनीहरुले ‘लघु चलचित्र निर्माण पुरस्कार’को रुपमा शो रकम पाएका हुन् ।विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सको आयोजनामा भएको कार्यशालाका सहभागी उनीहरुलाई आयोजक समूहले निर्माणका लागि उक्त रकम प्रदान गर्ने भएको हो ।पुरस्कार पाउने फिल्म मेकरमा ‘मुना’बाट शान्ता नेपाली, ‘एलेक्सिया’बाट ज्योत्सना सिंह ठकुरी र ‘विण्ड हर्स’ब

सम्बन्धित सामग्री

लघु चलचित्र ‘लिलामी’ सार्वजनिक

काठमाडौँ, २७ साउन ।  नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टिसीटी इन्टरटेइनमेन्ट युट्युव च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिए । लघु चलचित्रको निर्देशन पत्रकार रामजी ज्ञवालीले गरेका हुन् । निर्देशक ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन […]

लघु बिमाको व्यवसाय सीमा तोकियो

निर्जीवन बिमा कम्पनीलाई ५० लाख, लघु जीवन बिमा कम्पनीलाई पाँच लाख  नेपाल बिमा प्राधिकरणले ‘लघु बिमा निर्देशन २०७९’ जारी गर्दै लघु बिमा कम्पनीहरूको व्यवसाय सीमा लघु निर्जीवन बिमा कम्पनीले ५० लाख रुपैयाँबराबरको...

लघु बीमा निर्देशन जारी

निर्जीवनतर्फ ५० लाख रुपैयाँ र जीवनतर्फ पाँच लाख रुपैयाँसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको छ । बीमालेख अवधि, बीमा शुल्क, लघु बीमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल बीमा प्राधिकरणले निर्देशन जारी गरेको हो । निर्देशनअनुसार लघु जीवन बीमाअन्तर्गत आवधिक लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा […]

लघु चलचित्र प्रतियोगिता हुँदै

काठमाडौं २१ चैत । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ । “लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् […]

नेपाली सेनाद्वारा लघु चलचित्र ‘कस्तुरी’ पुरस्कृत

नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७९’ मा लघु चलचित्र ‘कस्तुरी’ उत्कृष्ट भएको छ । नवीन दाहालले निर्देशन गरेको उक्त चलचित्रले नगद रु दुई लाख तथा सम्मानपत्र प्राप्त गरेको छ । प्रतियोगितामा लघु चलचित्र ‘सहिदको श्रीमती’ ले द्वितीय स्थान हासिल गर्दै नगद रु एक लाख ५० हजार तथा सम्मानपत्र पाप्त गरेको छ भने तृतीय स्थानमा …

लघु बिमा गर्न सात कम्पनीलाई अनुमति

नेपाल बिमा प्राधिकरणले लघु बिमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ । प्राधिकरणले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बिमा व्यवसाय गर्नका लागि तीन वटा र लघु निर्जीवन बिमा व्यवसाय गर्नका लागि चार कम्पनीको प्रस्ताव छनोट गरिएको छ । प्राधिकरणले १० भदौमा ३५ दिने सूचना जार्दै लघु बिमा व्यवसाय गर्न चाहने कम्पनीहरुबाट […]

लघु बीमा : देखिएन आकर्षण

बीमा समितिले हालै मात्र ल्याएको लघु बीमाको नयाँ अवधारणामा व्यवसायीको खासै आकर्षण देखिएन । पहिलो चरणमा सातवटै प्रदेशका लागि एक÷एक वटा लघु बीमा रहने गरी बीमा समितिले लाइसेन्सका लागि आवेदन खुल्ला गरेपनि उक्त दरखास्तमा एउटै आवेदन नपरेको हो । लघु बीमाको लाइसेन्स वितरणका लागि समितिले भदौ १० गते ३५ दिने सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको थियो । तर, सूचना प्रकाशित भएको १८ दिन वितिसक्दा समेत लघु बीमाका लागि एउटै आवेदन नपरेको बीमा समितिका प्रवन्ध निर्देशक राजुरमण पौडेलले रातोपाटीलाई

लघु चलचित्रका लागि एनएनटीभी शर्टस् घोषणा

नेपाली लघु चलचित्र मार्फत् नयाँ प्रतिभा खोज्ने र प्रोत्साहित गर्ने उदेश्यले नेपाल नेटवर्क टेलिभिजनले एनएनटीभी शर्टस् घोषणा गरेको छ । ‘मेरो कथा, मेरो सिनेमा’ नारा दिइएको कार्यक्रम लघु चलचित्र प्रतियोगिता हो । प्रतियोगितामा सहभागिता जनाउन चाहने व्यक्ति वा समुहले आफूले निर्माण गर्न चाहेको लघु चलचित्रको कथासार अनलाइनमार्फत पेश गर्नुपर्नेछ । प्राप्त ती कथासार छनोट भएमा नेपाल नेटवर्क टेलिभिजनले  निर्माण अनुमति प्रदान गर्नेछ । अनुमति प्राप्त व्यक्ति वा समुहले सो प्रतिस्पर्धामा भाग

‘सेनाकी चेली’ उत्कृष्ट लघु चलचित्र

‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै रु दुई लाख पुरस्कार प्राप्त ग-यो ।दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको […]

‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र

‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै दुई लाख पुरस्कार प्राप्त ग¥यो ।   दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः   एक लाख ५० हजार र