नेपाली व्यङ्ग्यचित्रका क्षेत्रमा दुर्गा बराल वात्स्यायनका नामले प्रख्यात छन् । कार्टुन कर्मले नै उनलाई व्यङ्ग्य चित्रको उचाइसम्म पुर्याएको छ । नेपाली समाजका विकृति, विसङ्गति र वेथितिलाई थोरै शब्द, रेखाचित्र र रङका माध्यमबाट सटिक व्यङग्य प्रहार गर्नु उनको मौलिक विशेषता हो । उनका कार्टुनले खबरदारी मात्रै होइन समाजमा जनचेतना पनि फैलाएको छ । धेरै शब्द खर्चिएर […]