अलग धारका नेपाली कला

आर्ट काउन्सिल पुग्नेबित्तिकै एउटा भव्य व्यापार व्यवसाय भइरहेजस्तो, तामझामका साथ मेला लागेजस्तो वातावरण दर्शकसामु प्रस्तुत हुन्छ। कला हेर्न मान्छेहरू आएनन् भने कला आफै आम मान्छेसामु पुग्नुपर्छ भन्ने अवधारणा नै समसामयिक कलाको विशेषता हो। हिजो र आजको कलामा र...

सम्बन्धित सामग्री

नेपाली कला र संस्कृति प्रवर्द्धन गर्दै डेल्फिक काउन्सिल

काठमाडौं – ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ नेपाल च्याप्टरले नेपाली कला र संस्कृतिको क्षेत्रमा भइरहेका प्रयासहरूलाई विश्वव्यापी प्रचार गर्ने भएको छ । संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित अन्र्तक्रियामार्फत कला–संस्कृतिको विश्वव्यापी उत्थान र प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरिरहेको नेशनल डेल्फिक काउन्सिल नेपालका संस्थापक उपाध्यक्ष जीवनकुमार पराजुलीले बताए । “यस अन्तर्राष्ट्रिय नेटवर्कले नेपाली कला तथा कलाकार […]

‘नेपाली कला र फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा देखाउन चाहन्छु’

काठमाडौं । लण्डनमै हुर्के-बढेर ठूली भएकी शिल्पा मास्केलाई एक दिन हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’मा अतिथि भूमिका गर्न प्रस्ताव आयो । नेपालको कथावस्तु र पात्र चाहिने भएकाले निर्माताले उनलाई यस्तो प्रस्ताप राखेका थिए । उनले पनि खुसीले प्रस्ताव स्वीकारिन् । तर लण्डनबासी भएर प्रस्ताव गरिएको भने होइन । कथानुसार चाहिएको नेपाली पात्रको भूमिकालाई हेरेर उनलाई […]

नेपाली कला संस्कृति : त्याग्न नसकेको एक सपना

–भेषराज कार्की/ भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो । आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यी युवा । जसले नेपालमा भुटानी शरणार्थी भएर रहँदा होस् या अमेरिकामा पुनर्वास भएपछि समय अभाव हुँदा पनि यी युवाको गायक […]

अन्तरिक्ष पुग्दै नेपाली कला र संगीत!

काठमाडौं : नेपाल चिनाउने कला, तस्विर, गीत–संगीत, इतिहासलगायत श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन्। मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री ‘अडियो फरम्याट’ माध्यममा ‘मेमोरी चिप’मा राखेर अन्तरिक्षमा पुर्‍याइने छ । शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्

नेपाली कला संस्कृति पर्यटनको आधार हो: पर्यटनमन्त्री श्रेष्ठ

काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली कला संस्कृति पर्यटनको आधारको रूपमा रहेको बताएका छन्। सोमबार नेपाल व्यावसायिक कलाकार संघले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम्’ नामक पुस्तक विमोचन तथा चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन्। कलाका विविध सौन्दर्यले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा […]

भेनिस बिएनालेमा  नेपाली कला प्रदर्शन हुँदै

इटालीको भेनिस बिएनाले आर्ट फेस्टिभलमा नेपाली कलाकारहरूको सिर्जनासमेत प्रदर्शनी हुने भएको छ । २२ अप्रिल २०२२ देखि इटालीको भेनिस सहरमा आयोजना हुन लागेको बिएनाले आर्ट फेस्टिभलमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको...

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको अध्यक्षमा सुजाता

नेपाली कला र संस्कृति तथा साहित्यको प्रवर्द्धन गर्ने उद्धेश्यले अस्ट्रेलियामा स्थापना भएको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको अध्यक्षमा सुजाता बस्नेत केसी पुनः चयन भएकी छन्।

कुवेतमा नेपाली कला संस्कृति प्रदर्शन

कुवेतमा नेपाली कला र संस्कृतिको प्रदर्शन गरिएको छ। कुवेत स्थित नेपाली राजदूतावासमा आयोजना गरिएको ‘एसियन बजार २०१८’ मा नेपाली कला र संस्कृतीको प्रदर्शन गरिएको हो।