नेपाली क्यालेन्डरमा मिथिला कला

मिथिला कला सदियौं पुरानो कला भएकाले यो स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रिय छ। नेपालमा कार्यरत सबै नेपाली बैंकहरूले यस कलालाई आफ्ना प्रकाशनमा स्थान दिएको खण्डमा यस कलाको लोकप्रियता र सर्वग्राह्यता सर्वत्र विस्तार हुन्थ्यो।...

सम्बन्धित सामग्री

मिथिला माध्यमिकी परिक्रमा हनुमानगढी पुग्दै

धनुषाको मिथिला बिहारी नगरपालिका– ८ कौचरीस्थित मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारी डोला निकालेर १५ दिवसीय माध्यमिकी परिक्रमा सुरु गरिएको छ।...

नेपाल–भारत सांस्कृतिक सेतु ‘मिथिला परिक्रमा’

मिथिला मध्यमा परिक्रमपछि मिथिला विहारीको मुख्य डोला जनकपुरधाम पुगेको छ। शुक्रबार बिहान जनकपुरधामको अन्तःगृह परिक्रमा गरेपछि धार्मिक यात्रा ‘मिथिला मध्यमा परिक्रमा’ सम्पन्न हुनेछ।...

मिथिला विहारीको डोला जनकपुरधाममा

मिथिला मध्यमा परिक्रमपछि मिथिला विहारीको मुख्य डोला जनकपुरधाम पुगेको छ। शुक्रबार बिहान जनकपुरधामको अन्तःगृह परिक्रमा गरेपछि धार्मिक यात्रा ‘मिथिला मध्यमा परिक्रामा’ सम्पन्न हुनेछ।...

मिथिला मध्यमा परिक्रमा यात्रा भारतको बिसौलमा

मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिला मध्यमा परिक्रमा यात्रा भारतको विहार राज्यस्थित बिसौल पुगेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १४ औँ दिन भारतको बिसौल पुगेको हो । यात्रा आज साँझ जनकपुरधाम आइपुग्ने जनाइएको छ । प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ । परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्या

जनकपुरमा मिथिला महोत्सव हुने

जनकपुर । जनकपुरधाममा मिथिला महोत्सव हुने भएको छ । मिथिलाको कला, संस्कृति, धार्मिक परम्परा, संरक्षण र विकासको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मिथिला महोत्सव यही चैत २४ देखि ३० गतेसम्म हुने जानकारी दिइएको छ । महोत्सवमा कला संस्कृतिको जानकारीसहित नेपाल तथा मिथिला क्षेत्रका चर्चित स्थानीय कलाकार एवं गायक […]

मिथिला माध्यमिकी परिक्रमा सुरु

जनकपुर- मिथिलाको महाकुम्भको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा बिहीबारदेखि सुरु भएको छ ।बिहीबार बिहान जनकपुरको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमाको सुरुवात गरिएको छ । १५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा हजारौंको संख्यामा भक्तजनहरू जम्मा भइसकेका छन् । मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृहसहित […]

मिथिलाको महाकुम्भ ‘मिथिला माध्यमिकी परिक्रमा’ सुरु

धनुषा – मिथिलाको महाकुम्भको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा आज बिहीवारदेखि सुरु भएको छ । आज बिहान जनकपुरको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमा सुरु गरिएको छ । १५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा भक्तजनहरू जम्मा भइसकेका छन् । मिथिला महात्म्यका अनुसार मिथिलामा वृहत्, मध्यमा र अन्तगृहसहित तीन वटा परिक्रमा हुने गर्छ । मध्यमा र अन्तगृहमा धेरै सङ्ख्यामा भक्तजन सहभागी हुने गरेका स्थानीयवासी बताउँछन । नेपाल...

मिथिला महाकुम्भ: मिथिला मध्यमा परिक्रमा सुरु (तस्बिरहरु)

जनकपुरधाम – मिथिलाकाे महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा सुरु भएको छ। बिहीबार धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमा सुरु भएको हाे। जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ। मिथिला महात्ममा मिथिलामा बृहत, मध्यमा र […]